Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

८०% विकास निर्माण सम्पन्न  गौर नगरपालिका का वर्डा २ अध्यक्ष राकेश झाको दावी

८०% विकास निर्माण सम्पन्न गौर नगरपालिका का वर्डा २ अध्यक्ष राकेश झाको दावी

खेलकुद
  असोज-१२ रौतहट रिपोटर्स अरबिन्द कुमार यादव रौतहटको सदरमुकाम रहेको गौर नगरपालिका वर्डा नम्बर २ भित्र ८०% निर्माण कार्य पूरा भएको छ। सोमबार रिपोर्ट क्लब नेपाल रौतहट शाखाको सभा हलमा बोल्दै गौर नगरपालिका वर्डा नम्बर २ को वर्डा अध्यक्ष राकेश झाले भने चुनावी अभियानको वादा पूरा गर्ने क्रमै छु।वर्डा भित्र शिक्षा,स्वास्थ्य,यातायात तथा भौतिक पुर्वाधार निर्माण काम हरु लगभग ८०% कार्य सम्पन्न भएको छ। बारा ,रौतहट र सर्लाही यी तीन वटै जिल्लामा मानव सेवा अश्रम केन्द्र को भवन तयारी अवस्थामा,सडक ढलान, नाला , श्री उच्च जुद्ध माद्यमिक विद्यालय गौरको शिक्षक/ शिक्षिका शौचालय तथा शुध्द खानेपानी ट्याङ्की सहित नल र दलित भवन तयारी अवस्थामा एवम् चुनाव जितनु भन्दा ६ महिना पहिला देखि वर्डा कार्यालय भाडामा संचालन रहेको हुदा वर्डा कार्यालयको आफ्नै भवन तयारी अवस्थामा रहेको झाले बताए। साथै स्...
विस्व पर्यटन दिवस को अवसरमा राजदेवी मन्दिरमा सरसफाई तथा बृक्षारोपन कार्यक्रम सम्पन्न

विस्व पर्यटन दिवस को अवसरमा राजदेवी मन्दिरमा सरसफाई तथा बृक्षारोपन कार्यक्रम सम्पन्न

समाचार
असोज-११ रौतहट Shubhasamchar.com पवन राज गुप्ता विश्व पर्यटन दिवस 2020 को अवसरमा ” भिजिट मधेस ” प्रदेस नम्बर 2 ले रौतहटमा अवस्थित एतिहासिक, धार्मिक धरोहर राजदेवी माताको मन्दिर र प्राङ्गणको सरसफाइ गरी बृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ्। सो कार्यक्रममा भिजिट मधेश प्रदेश २ का संयोजक नवीन कुमार सिंह , नेपाल कम्युनिस्ट पार्टी रौतहट का युवा रौशन झा, शम्भु सिंघ, यूवा नेता रणधीर सिंह र शिक्षक, युवा, पत्रकार, समाजसेवी, सशस्त्र प्रहरी नेपाल, नगर प्रहरी राजदेवी, राजदेवी नपा सरसफाई शाखा लगायतका कर्मचारी हरु सहभागी थियो। सो कार्यक्रम राजदेवी नगरपलिका को सहकार्य मा भएको थिए। #VisitMadhesh #clean_Madhesh ...
इशनाथ नगरपालिका का मेयर संतोष मेहता द्वारा नगरभित्र बादि प्रभावित छेत्रमा अवोलकन

इशनाथ नगरपालिका का मेयर संतोष मेहता द्वारा नगरभित्र बादि प्रभावित छेत्रमा अवोलकन

समाचार
असोज-१० रौतहट पवन राज गुप्ता रौतहट जिल्ला को इशनाथ नगरपालिका को मेयर संतोष मेहता द्वारा आफ्नो नगर भित्र बादी प्रभवित छेत्र मा अबोलकन गर्नु भएको छ। ३ दिन देखि लगतार परेको अविरल वर्षाको कारण लालबकैया नदिमा आएको बाढले ईशनाथ नगरपालिका-१,२,३र९ को हजारौं बिघा धानबाली डुबान भई पूर्ण रुपमा नष्ट भएको छ । दुख को घडीमा पीडित किसानहरू सँग भेटघाट गरी बाढी को समस्या बारे छलफल गरी उचित क्षतिपूर्ति को लागी सम्बन्धित निकाय संग मांग गर्नु भएको छ। आफ्नो नगरभित्र को जनताहरु को लागि २४घण्टा नै सेवा गर्ने को लागि तयार रहनु भएको मेयर मेहता ले जानकारी गराउनु भएको छ।...
अविरल  बर्षाबाट  रौतहटको जनजीवन प्रभावित

अविरल बर्षाबाट रौतहटको जनजीवन प्रभावित

खेलकुद
रौतहट, ८ असोज  पवन राज गुप्ता तिन दिन देखि निरन्तर रुपमा परिरहेको अविरल बर्षाबाट रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत मंगलवार देखि निरन्तर रुपमा भईरहेको अविरल बर्षाको कारण जिल्लाको प्रमुख नदी वागमती, लाल बकैया तथा लमहा, झाझ, चाँदी, भकुवा, अरुवा, तरहरी लगायतका विभिन्न सहायक खालाहरुमा जलस्तरमा निकै वृद्धि भएको हुँदा खोला आसपासका गाउँका बासिन्दाहरुलाई सजग भएर रहन स्थानीय प्रशासनले सुचना मार्फत सजग गराइसकेको हो । बिहान देखि बेलुकासम्म निरन्तर परिरहेको पानीले गर्दा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया सहित १८ वटै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा कामका लागि जाने सेवाग्राहीको संख्या न्यून देखिएको छ।  भारी बर्षाले गर्दा किसानलहरु लाई  पनि समस्या देखीएको  छ। करोना (कोविद)-१९ को कारण लकडाउन ले गर्दा किसान हरु लाई पटक पटक समस्या देखा परेको छ। आउदो १०गते सम्म ...
दशै मा लकडाउन हुनस्कने

दशै मा लकडाउन हुनस्कने

समाचार
    असोज-०८ रौतहट पवन राज गुप्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने ।...