Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

माओवादी केन्द्रका रौतहट इन्चार्ज भट्टराईले दिए चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री

माओवादी केन्द्रका रौतहट इन्चार्ज भट्टराईले दिए चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री

समाचार
जेष्ठ-२९ रौतहट नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले नगरप्रमुख रामचन्द्र चाैधरीकाे उपस्थितिमा नगरपालिकाले सञ्चालन गरेकाे अस्थायी काेराेना अस्पताललाई स्वास्थ्य सामग्री दिएका हुन् । उनले पिपिइ, पल्स अक्सिमटर, गाउन, एन्टीजेन किट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिण्डरलगागत सामग्री हस्तान्तरण गरेकाे नगरपालिकाले...
रौतहट को माओवादी केन्द्र इन्चार्ज समीर भट्टराई द्वारा स्वास्थ समाग्री हस्तांतरण

रौतहट को माओवादी केन्द्र इन्चार्ज समीर भट्टराई द्वारा स्वास्थ समाग्री हस्तांतरण

खेलकुद
रौतहट जेष्ठ-२९ नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले नगरप्रमुख रामचन्द्र चाैधरीकाे उपस्थितिमा नगरपालिकाले सञ्चालन गरेकाे अस्थायी काेराेना अस्पताललाई स्वास्थ्य सामग्री दिएका हुन् । उनले पिपिइ, पल्स अक्सिमटर, गाउन, एन्टीजेन किट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिण्डरलगागत सामग्री हस्तान्तरण गरेकाे नगरपालिकाले जनाएकाे छ ।...
अनियमितता लुकाउन पार्टीगत पत्रकारको सहयोग

अनियमितता लुकाउन पार्टीगत पत्रकारको सहयोग

समाचार
२९ जेठ, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जैस्वालले विकास निर्माण कार्यमा गरेको अनियमितता लुकाउनका लागि पार्टीका पत्रकार परिचालन गरेको रहस्य खुलेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत वडामा संचालन भएको दुईवटा आयोजनामा गरिरहेको अनियमितता लुकाउन जैस्वालले एमाले पार्टी निकटका पत्रकार परिचालन गरेका हुन् । कार्यालयले दिएको लागत ईष्टीमेट अनुसार काम नगरि आफु अनुकुल काम गरि अनियमितता गरेको देखेर स्थानिय सञ्चारकर्मीहरुले समाचार लेखेपछि त्यसलाई ढाकछोप गर्न अध्यक्ष जैस्वालले आफ्नो निकटका पार्टीका पत्रकारको सहयोग लिएका हुन् । दुईवटै योजनामा कमसल सामग्री प्रयोग गरि काम गराईरहेको गुनासो बढेपछि स्थानीय सञ्चारकर्मी अनिल पाण्डेयले समाचार प्रकाशन गरेका थिए । सञ्चारकर्मी पाण्डेयले समाचार सम्प्रेशन गरेपछि पोल खुल्ने डरले वडाध्यक्ष जैस्वालले आफु् निकट रहेका पार...
गौर अस्पतालका कोरोना संक्रमित लाई नमस्ते रेस्टुरेंट गौर द्वारा दिउसो को खाजा निशुल्क उपलब्ध गराउने।

गौर अस्पतालका कोरोना संक्रमित लाई नमस्ते रेस्टुरेंट गौर द्वारा दिउसो को खाजा निशुल्क उपलब्ध गराउने।

समाचार
रौतहट जेष्ठ-१४ पवन राज गुप्ता गौर अस्पतालमा रहेको कोरेना संक्रमीत बिरामी लाई १ महिना सम्म नि शुल्क दिउसो को खाजा फैमली रेस्टुरेन्ट एन्ड बार ले उपलब्ध गराउने प्रतिबद्धता आज देखी पूरा गर्नु हुँदै । यस्तो बिपत को बेला होटलका संचालक अविनाश केशरी द्वारा अति नै सरहनीय कार्य भएको छ। बिगतका केहि दिनमा स्वास्थ्यकर्मी र संचारकर्मीहरु लाई निशुल्क खाजा उपलब्ध गारुउदै आएको थियो। संचालक अविनाश केशरी को भनाइ अनुसार आउदो दिनमा यो होटल द्वारा विविनह प्रकार को पैकेज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।...
रौतहटमा जेष्ठ-१देखी बैंक तथा बीत्तीय संस्था आइतबार र बुधबार मात्र खोल्ने पाइने

रौतहटमा जेष्ठ-१देखी बैंक तथा बीत्तीय संस्था आइतबार र बुधबार मात्र खोल्ने पाइने

समाचार
रौतहट पवन राज गुप्ता बैशाख-३० नेपालमा कोरोना भाइरस कोविद-१९ जिल्लाका विविहन्न स्थानहरूमा तिब्ररूपमा बढ्दै गएको कारण ले गर्दा  जिल्ला प्रशाशन कायार्लय रौतहट द्वारा आज बसेको बैठक ले भोली राति १२बजे देखी २०७८/१/०७ गते सम्म बैंक तथा वित्तीय संस्था हफ़्तमा मात्र आइतबार र बुधबार को दिन खोलने निर्णय गरेको छ।...