Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

रौतहट जिल्लामा बैशाख-२४गते देखी ३१गते सम्म केहि सर्त्तबमोजिम निषेधाज्ञा जारी

रौतहट जिल्लामा बैशाख-२४गते देखी ३१गते सम्म केहि सर्त्तबमोजिम निषेधाज्ञा जारी

समाचार
  रौतहट वैशाख-२३ पवन राज गुप्ता   प्रशासन कार्यालय रौतहट द्वारा बैशाख २४गते रात्रि १२:००बजे देखी ३१गते सम्म केहि सर्त्त बमोजिम निषेधाज्ञा लागू गरिएको छ। होटल,रेस्ट्रुअन्त,ब्यूटी पार्लर, कपडापसल,जिमखाना,ट्यूशन, सेंटर र हाटबाजार बन्द गर्ने निर्णय गरिएको छ। सावर्जनिक तथा निजी सवारीसाधन बन्द गरिएको छ। केहि सवारीसाधन सर्त्तबमोजिम चलीने छ।...
भारतीयले मनायो ७२औं गणतन्त्र दिवस

भारतीयले मनायो ७२औं गणतन्त्र दिवस

व्यानर न्यूज, समाचार
काठमाडौं, माघ १३ । भारतीय राजदूतावासले मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराए । त्यस अवसरमा उनले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । दिवसको अवसरमा राजदूत क्वात्राद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको पनि दूतावासले जनाएको छ । दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको थियो । यस्तै राजदूत क्वात्राले इण्डिया हाउसमा स्वागत समारोहको आयोजना गरे । उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीे मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए । ...
दूर्गाभगवती गाउपलिका वार्ड नं.४ छतौना टोलमा बिगू बैठा को घरमा आगजानि

दूर्गाभगवती गाउपलिका वार्ड नं.४ छतौना टोलमा बिगू बैठा को घरमा आगजानि

समाचार
रौतहट बैसाख-११ पवन कुमार गुप्ता जिल्ला को दुर्गा भागवती गाउपलीका वडा नं ४  छतौना टोलमा विगु वैठा को घरमा हिजो राती१२बजे अचानक आगलगी हुँदा भैंसी,वैल(गोरु), धान,गहुँ,चावल,दाल मसुरी,लहसुन लगायत करिब ,१०लाखको क्षति भएको छ। पीड़ित परिवार लाई तत्काल राहत दिलाउन्न सो वार्ड को वार्ड अध्य्क्ष प्रत्यासी रामानन्द यादव ले सम्बन्धित निकाय संग मांग गर्नुभएको छ।...
प्रतिगमन पराजित भएको भन्दै रौतहटमा ने.क.पा(प्रचण्ड-माधव)समूह द्वारा मनाइयो खुशीयाली

प्रतिगमन पराजित भएको भन्दै रौतहटमा ने.क.पा(प्रचण्ड-माधव)समूह द्वारा मनाइयो खुशीयाली

समाचार
  रौतहट पवन राज गुप्ता सर्वाच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै रौतहटमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् । रौतहट को गौर ,चन्द्रपुर,दुर्गाभगवती गा. पा मा खुशियाली मनाएको छ। लामो समय देखी गर्दे आएको विविहन कार्यक्रमहरु को आज उपलब्धि पाएको र जनता को जीत भएको नेपाल कम्युनिस्ट पार्टी को रौतहट इंचार्ज समीर भटराई ले वताउनु भएको छ।...
मेहता द्वारा एकै दिन बिधालय, मन्दिर र नगरपालिका भवनको शिलान्यास

मेहता द्वारा एकै दिन बिधालय, मन्दिर र नगरपालिका भवनको शिलान्यास

समाचार
    फाल्गुन-४ रौतहट पवन राज गुप्ता मेहता द्वारा एकै दिन बिधालय, मन्दिर र नगरपालिका भवनको शिलान्यास भौतिक र पुर्वाधार बिकासको लक्ष्य सहित अगाडि बढेका रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बसन्त पन्चमीको अवसर पारेर इशनाथ नगरपालिका मा आजै तीन स्थानमा शिलान्यास गरेका छन । सोही नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष राम कैलास राउतले ३ दिन अगाडि निशुल्क रुपमा आफ्नो निजि ३ कठ्ठा जग्गा नगरपालिका भवन बनाउन उपलब्ध गराए पछाडि नगर प्रमुख मेहताले मंगलवार नगरपालिका भवनको शिलान्यास गरेका छन । इशनाथ नगरपालिकाको वडा नम्बर ३ मा करिब ५ करोड रुपैयाँको लागतमा बन्न लागेको सो भवनमा नगरपालिकाले नगरसभा बाट ६५ लाख रुपैयाँ बिनियोजन गरि टेन्डर गरि सकेको र थप रकमको लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा समन्वय भइ रहेकोले १ साता भित्र निर्माण काम शुरु हुने मेहताले बताए । ...