Thursday, May 21[email protected]
Shadow

प्रतिगमन पराजित भएको भन्दै रौतहटमा ने.क.पा(प्रचण्ड-माधव)समूह द्वारा मनाइयो खुशीयाली

 

रौतहट

पवन राज गुप्ता

सर्वाच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै रौतहटमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् ।

रौतहट को गौर ,चन्द्रपुर,दुर्गाभगवती गा. पा मा खुशियाली मनाएको छ।

लामो समय देखी गर्दे आएको विविहन कार्यक्रमहरु को आज उपलब्धि पाएको र जनता को जीत भएको नेपाल कम्युनिस्ट पार्टी को रौतहट इंचार्ज समीर भटराई ले वताउनु भएको छ।

Leave a Reply

Your email address will not be published.