Monday, July 27[email protected]
Shadow

उद्योग

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

उद्योग, विचार, विजनेश, व्यानर न्यूज, समाचार, सूचना प्रविधि
काठमाडौं । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताउनसुभयो । उहाँले लकडाउनकै समयमा पनि अपव...
साउथ एसियन कन्ट्रिज एसएमई फोरमले मनायो वल्र्ड एसएमई दिवस

साउथ एसियन कन्ट्रिज एसएमई फोरमले मनायो वल्र्ड एसएमई दिवस

उद्योग, समाचार
काठमाडौं । विश्वस्तरमा मनाइने साना तथा मझौला व्यवसाय दिवस ९जुन २७० को अवसरमा साउथ एसियन कन्ट्रिज एसएमई फोरमले समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुमा हार्दिक शुभ–कामना व्यक्त गरेको छ । पाश्चात्य मुलुकहरुमा साना तथा मझौला व्यवसाय९एसएमई० भन्ने गरिएता पनि दक्षिण एशियाली मुलुकहरुको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको फोरमका अध्यक्ष सुरेश प्रधानले बताउनुभयो । यस्तै उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष विश्व एसएमई दिवसका रुपमा मनाइने गरेको सन्दर्भमा यस वर्ष पनि जुन २७ तारिख मनाइने भएको छ । यस दिन नेपाल लगायत सबै जसो देशमा लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु तथा साना उद्यमीहरुलाई फोरमले बधाई तथा शुभ–कामना व्यक्त गरेको छ । कोभिड–१९ क...
साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

उद्योग, विजनेश
काठमाडौं । विश्वव्यापी रुपमा मनाइन लागेको साना तथा मझौला व्यवसाय दिवसको अवसरमा मुलुकभरका समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले शुभ–कामना व्यक्त गरेको छ । जुन २७ तारिख अर्थात २०७७ असार १३ गते विश्वव्यापी रुपमो साना तथा मझौला व्यवसाय दिवसका रुपमा मनाइदै आइएको छ । अरु मुलुकमा साना तथा मझौला व्यवसाय (एसएमई) भन्ने गरिएतापनि नेपालको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको भन्दै महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले यस्ता उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष वल्र्ड एसएमई डे को रुपमा मनाइने गरिएको बताउनुभयो । यसै सन्दर्भमा जुन २७ तारिखका दिन नेपालमा पनि लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु ...
नेपाल घरेलु तथा साना उद्योग महासंघद्घारा नेपालको नयाँ नक्शा सर्वसम्मत रुपमा पारित गरेकोमा स्वागत

नेपाल घरेलु तथा साना उद्योग महासंघद्घारा नेपालको नयाँ नक्शा सर्वसम्मत रुपमा पारित गरेकोमा स्वागत

उद्योग
काठमाडौं । नेपालको नयाँ नक्शा सर्वसम्मत रुपमा पारित गरेकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दल, माननीय सासदहरु र नेपाली जनतालाई धन्यवाद सहित बधाई ज्ञापन गरेको छ । नेपालको संविधान २०७२ लाई संशोधन गरि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटी नेपालको नयाँ नक्शा प्रतिनिधिसभाबाट शनिबार सर्वसम्मत रुपमा पारित गरिएको छ । मुलुकको राष्ट्रियताको सवाल आउँदा सबै राजनीतिक दलहरु एक ढिक्का हुने परम्परा यसपटक पनि संसदमा देखिनु खुशीको विषय भएको भन्दै महासंघले नयाँ नक्शा बमोजिम गुमेको भूमि वार्ताबाटै फिर्ता गर्न पहल गरियोस् भनी आग्रह गरेको छ । यसैबीच उद्योग व्यवसाय, निजी सवारी साधनलगायत तोकिएका क्रियाकलाप गर्न सक्ने गरी लकडाउनलाई खुकुलो बनाएकोमा महासंघले सरकारलाई धन्यवाद दिएको छ । कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त बनाएको परिप्रेक्षमा देशवासीलाई यसको संक्रमण...
साना उद्योगहरुका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

साना उद्योगहरुका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

उद्योग, व्यानर न्यूज, समाचार
काठमाडौं । कोरोनाबाट प्रताडित लघु, घरेलु तथा साना उद्योगहरुका लागि राहत प्याकेज तथा कार्यक्रमका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले यस्ता उद्यमीले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्ष भित्रमा तिर्न सकिने व्यवस्था गर्न आग्रह गर्दै कोरोना भाइरस संक्रमणको अवधिभरको बैंक ब्याज तथा हर्जाना मिनाह गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको हो । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले लकडाउनपछि खुल्ने उद्योगहरुलाई चालु पूँजीको आवश्यकता पर्नसक्ने भएकाले कर्जा लिएका उद्यमीहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण पुर्नकर्जाको व्यवस्था गर्दै विगतमा कर्जा नलिएका उद्यमीहरुलाई बढीमा दुई प्रतिशत ब्याजमा सहुलियत दरमा चुक्ता पूँजीको कम्तिमा ७० प्रतिशितसम्म कर्जा उपलव्ध गराउने व्यवस्था हुनुपर्ने बताउनुभयो । विद्यमान बैंक कर्जा प्रवाह...