Thursday, May 21[email protected]
Shadow

समाचार

माओवादी केन्द्रका रौतहट इन्चार्ज भट्टराईले दिए चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री

माओवादी केन्द्रका रौतहट इन्चार्ज भट्टराईले दिए चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री

समाचार
जेष्ठ-२९ रौतहट नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले नगरप्रमुख रामचन्द्र चाैधरीकाे उपस्थितिमा नगरपालिकाले सञ्चालन गरेकाे अस्थायी काेराेना अस्पताललाई स्वास्थ्य सामग्री दिएका हुन् । उनले पिपिइ, पल्स अक्सिमटर, गाउन, एन्टीजेन किट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिण्डरलगागत सामग्री हस्तान्तरण गरेकाे नगरपालिकाले...
अनियमितता लुकाउन पार्टीगत पत्रकारको सहयोग

अनियमितता लुकाउन पार्टीगत पत्रकारको सहयोग

समाचार
२९ जेठ, बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र जैस्वालले विकास निर्माण कार्यमा गरेको अनियमितता लुकाउनका लागि पार्टीका पत्रकार परिचालन गरेको रहस्य खुलेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत वडामा संचालन भएको दुईवटा आयोजनामा गरिरहेको अनियमितता लुकाउन जैस्वालले एमाले पार्टी निकटका पत्रकार परिचालन गरेका हुन् । कार्यालयले दिएको लागत ईष्टीमेट अनुसार काम नगरि आफु अनुकुल काम गरि अनियमितता गरेको देखेर स्थानिय सञ्चारकर्मीहरुले समाचार लेखेपछि त्यसलाई ढाकछोप गर्न अध्यक्ष जैस्वालले आफ्नो निकटका पार्टीका पत्रकारको सहयोग लिएका हुन् । दुईवटै योजनामा कमसल सामग्री प्रयोग गरि काम गराईरहेको गुनासो बढेपछि स्थानीय सञ्चारकर्मी अनिल पाण्डेयले समाचार प्रकाशन गरेका थिए । सञ्चारकर्मी पाण्डेयले समाचार सम्प्रेशन गरेपछि पोल खुल्ने डरले वडाध्यक्ष जैस्वालले आफु् निकट रहेका पार...
ब्लाईन्ड रक्सको ७ औं वार्षिकोत्सव सम्पन्न

ब्लाईन्ड रक्सको ७ औं वार्षिकोत्सव सम्पन्न

समाचार
काठमाडौं, जेठ २३ । कोरोना संक्रमणको महामारीले सबैलाई स्तव्ध बनाईरहेको बेला ब्लाईन्ड रक्स नामक संस्थाले भर्चुअल कार्यक्रम गरी आफ्नो ७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका चार सय जना सहभागी सो कार्यक्रममा दृश्य संचारमा आपङ्गता भएका व्यक्तिलाई मुलधारमा कसरी अगाडि बढाउने भन्ने विषयमा समुह छलफल गरिएको थियो । बरिष्ठ संचारकर्मी दिलभुषण पाठकले अपांङ्गता भएका मानिसका फरक क्षमतालाई सपोर्ट गर्न सकेमा उनिहरुको वास्तविक क्षमतालाई उजागर गर्न सकिने बताउनु भयो । यसैगरी वहाँले मिडियाहाउसहरु अझैपनि अपांगमैत्री नभएको गुनासो गर्दै आफुले काम गर्ने मिडिया हाउसहरुलाई अपांगमैत्रि बनाउन पहल गरेर सफल पनि भएको स्मरण समेत गर्नु भयो । दिष्टिविहिन भएका धेरै व्यक्तिहरुले आँखा देखेर पनि जिवनको महत्वलाई देख्न नसकेका धेरैलाई आँखा देखाईदिने काम गरको बताउनुभयो । यसैगरी नायिका स्वस्...
प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गर्भनरमा बस्नेत

प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गर्भनरमा बस्नेत

समाचार
काठमाडौं, जेठ २२ गते । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज नेपाल प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गभर्नरमा सुजित बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ । सन् २०२१-२०२२ को लागि लिउथिनियन गभर्नरमा बस्नेत भर्चुअल जुम मिटिङबाट भएको निर्वाचनमा उहाँ सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको किवानिज क्लव सिन्धोपाल्चोकका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले जानकारि दिनु भएको छ । यस्तै काठमाडौं बाटिकाबाट शरदकुमार दाहाल इलेक्ट लिउथिनियन गभर्नरमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । सो भर्चुअल जुम मिटिङमा किवानिज नेपालका गभर्नर मोहन लम्सालले किवानिज नेपालको गठन र यसको उदेश्यका साथै नेपाल भर यस्ले बालबालिका क्षेत्रमा गरेका कार्यक्रमहरूका बारेमा चर्चा गर्नुभएको थियो । नवनिर्वाचित लिउथिनियन गभर्नर बस्नेतले किवानिज नेपालका सम्पूर्ण पदाधिकारी, प्रदेश ३ पूर्वका गभर्नरका साथै किवानिस क्लबका सम्पूर्...
गौर अस्पतालका कोरोना संक्रमित लाई नमस्ते रेस्टुरेंट गौर द्वारा दिउसो को खाजा निशुल्क उपलब्ध गराउने।

गौर अस्पतालका कोरोना संक्रमित लाई नमस्ते रेस्टुरेंट गौर द्वारा दिउसो को खाजा निशुल्क उपलब्ध गराउने।

समाचार
रौतहट जेष्ठ-१४ पवन राज गुप्ता गौर अस्पतालमा रहेको कोरेना संक्रमीत बिरामी लाई १ महिना सम्म नि शुल्क दिउसो को खाजा फैमली रेस्टुरेन्ट एन्ड बार ले उपलब्ध गराउने प्रतिबद्धता आज देखी पूरा गर्नु हुँदै । यस्तो बिपत को बेला होटलका संचालक अविनाश केशरी द्वारा अति नै सरहनीय कार्य भएको छ। बिगतका केहि दिनमा स्वास्थ्यकर्मी र संचारकर्मीहरु लाई निशुल्क खाजा उपलब्ध गारुउदै आएको थियो। संचालक अविनाश केशरी को भनाइ अनुसार आउदो दिनमा यो होटल द्वारा विविनह प्रकार को पैकेज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।...