Tuesday, July 28[email protected]
Shadow

समाचार

नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक

नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक

विजनेश, समाचार
शुभ समाचार काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक गरेको छ । कम्पनीले नक्सालस्थित शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० पञ्तिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किल...
प्रेस सङ्गठन नेपाल, भक्तपुरले पायो पूर्णता

प्रेस सङ्गठन नेपाल, भक्तपुरले पायो पूर्णता

समाचार
प्रेस सङ्गठन नेपाल, भक्तपुर जिल्ला कमिटीले आज पूर्णता पाएको छ । उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह–संयोजक प्रकाश सिलवालसहितको नेतृत्वमा प्रेस सङ्गठन भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापा र सह–संयोजक सञ्जीप शुभचिन्तक (घिमिरे) को अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय जिल्ला कमिटी विस्तार गर्दै पूर्णता दिएको हो । जिल्ला कमिटीको सदस्यहरुमा हेमराज ढकाल, रोशन गाउँले, जीतेन्द्र श्रेष्ठ ‘रसिक’, बाबुकाजी श्रेष्ठ, चुडामणि पौडेल, अनिलमल्ल ठकुरी, अन्जना शिल्पकार, सविना केसी, प्रेमप्रसाद पाण्डे, चन्द्रकृष्ण श्रेष्ठ, किरण बुढाथोकी, नारायण थापा, सर्मिला शिल्पकार, राजकुमार लामिछाने, सुन्दर विष्ट, वीरेन्द्र चम्लागार्इं, भूमिराज अधिकारी, ऋषिकेश श्रेष्ठ, कविता अधिकारी, रोशनराज अर्याल, सिर्जना खतिवडा, आशिष पौडेल, दिनेश कार्की, जमिन राई, सन्तोष आचार्य, सरिना श्रेष्ठ, रामसुन्दर खाइतु, रहेका ...