Thursday, May 21[email protected]
Shadow

माओवादी केन्द्रका रौतहट इन्चार्ज भट्टराईले दिए चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री

जेष्ठ-२९

रौतहट

नेकपा (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

उनले नगरप्रमुख रामचन्द्र चाैधरीकाे उपस्थितिमा नगरपालिकाले सञ्चालन गरेकाे अस्थायी काेराेना अस्पताललाई स्वास्थ्य सामग्री दिएका हुन् । उनले पिपिइ, पल्स अक्सिमटर, गाउन, एन्टीजेन किट, मास्क, सेनिटाइजर, अक्सिजन सिलिण्डरलगागत सामग्री हस्तान्तरण गरेकाे नगरपालिकाले

Leave a Reply

Your email address will not be published.