Tuesday, July 28[email protected]
Shadow

समाचार

रौतहटमा जेष्ठ-१देखी बैंक तथा बीत्तीय संस्था आइतबार र बुधबार मात्र खोल्ने पाइने

रौतहटमा जेष्ठ-१देखी बैंक तथा बीत्तीय संस्था आइतबार र बुधबार मात्र खोल्ने पाइने

समाचार
रौतहट पवन राज गुप्ता बैशाख-३० नेपालमा कोरोना भाइरस कोविद-१९ जिल्लाका विविहन्न स्थानहरूमा तिब्ररूपमा बढ्दै गएको कारण ले गर्दा  जिल्ला प्रशाशन कायार्लय रौतहट द्वारा आज बसेको बैठक ले भोली राति १२बजे देखी २०७८/१/०७ गते सम्म बैंक तथा वित्तीय संस्था हफ़्तमा मात्र आइतबार र बुधबार को दिन खोलने निर्णय गरेको छ।...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा.हरि पौडेल सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा.हरि पौडेल सिफारिस

समाचार
काठमाडौ, वैशाख २७ । संवैधानिक परिषदको आईतबारको बैठकले राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेललाई खालि रहेको अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको छ।उनिसँगै रिक्त रहेको अर्को आयुक्तमा डा. सुमित्रा अमात्यलाई सिफारिस गरेको संवैधानिक परिषद स्रोतले जनाएको छ। को हुन डा.पौडेल ? बाग्लुङ्ग स्थायी घर भएका पौडेल २०४३ सालमा निजामती सेवामा प्रवेश गरी करीव ३४ बर्ष निजामति सेवामा बिताइसक्नुभएको छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका साथै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा काम गरिसकेका पौडेल कर्मचारी वृतमा कर्तव्यनिष्ठ, ईमान्दार र स्वच्छ छविका पर्यायका रुपमा चिनिनुहुन्छ।चर्चमा आउन नचाहने र आफ्नो काममा ईमान्दार रुपमा खटि रहने स्वभावका उनी सधै कम आकर्षक मानिने ...
रौतहट जिल्लामा बैशाख-२४गते देखी ३१गते सम्म केहि सर्त्तबमोजिम निषेधाज्ञा जारी

रौतहट जिल्लामा बैशाख-२४गते देखी ३१गते सम्म केहि सर्त्तबमोजिम निषेधाज्ञा जारी

समाचार
  रौतहट वैशाख-२३ पवन राज गुप्ता   प्रशासन कार्यालय रौतहट द्वारा बैशाख २४गते रात्रि १२:००बजे देखी ३१गते सम्म केहि सर्त्त बमोजिम निषेधाज्ञा लागू गरिएको छ। होटल,रेस्ट्रुअन्त,ब्यूटी पार्लर, कपडापसल,जिमखाना,ट्यूशन, सेंटर र हाटबाजार बन्द गर्ने निर्णय गरिएको छ। सावर्जनिक तथा निजी सवारीसाधन बन्द गरिएको छ। केहि सवारीसाधन सर्त्तबमोजिम चलीने छ।...
भारतीयले मनायो ७२औं गणतन्त्र दिवस

भारतीयले मनायो ७२औं गणतन्त्र दिवस

व्यानर न्यूज, समाचार
काठमाडौं, माघ १३ । भारतीय राजदूतावासले मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराए । त्यस अवसरमा उनले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । दिवसको अवसरमा राजदूत क्वात्राद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको पनि दूतावासले जनाएको छ । दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको थियो । यस्तै राजदूत क्वात्राले इण्डिया हाउसमा स्वागत समारोहको आयोजना गरे । उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीे मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए । ...
दूर्गाभगवती गाउपलिका वार्ड नं.४ छतौना टोलमा बिगू बैठा को घरमा आगजानि

दूर्गाभगवती गाउपलिका वार्ड नं.४ छतौना टोलमा बिगू बैठा को घरमा आगजानि

समाचार
रौतहट बैसाख-११ पवन कुमार गुप्ता जिल्ला को दुर्गा भागवती गाउपलीका वडा नं ४  छतौना टोलमा विगु वैठा को घरमा हिजो राती१२बजे अचानक आगलगी हुँदा भैंसी,वैल(गोरु), धान,गहुँ,चावल,दाल मसुरी,लहसुन लगायत करिब ,१०लाखको क्षति भएको छ। पीड़ित परिवार लाई तत्काल राहत दिलाउन्न सो वार्ड को वार्ड अध्य्क्ष प्रत्यासी रामानन्द यादव ले सम्बन्धित निकाय संग मांग गर्नुभएको छ।...