Tuesday, July 28[email protected]
Shadow

दूर्गाभगवती गाउपलिका वार्ड नं.४ छतौना टोलमा बिगू बैठा को घरमा आगजानि

रौतहट

बैसाख-११

पवन कुमार गुप्ता

जिल्ला को दुर्गा भागवती गाउपलीका वडा नं ४  छतौना टोलमा विगु वैठा को घरमा हिजो राती१२बजे अचानक आगलगी हुँदा भैंसी,वैल(गोरु), धान,गहुँ,चावल,दाल मसुरी,लहसुन लगायत करिब ,१०लाखको क्षति भएको छ।

पीड़ित परिवार लाई तत्काल राहत दिलाउन्न सो वार्ड को वार्ड अध्य्क्ष प्रत्यासी रामानन्द यादव ले सम्बन्धित निकाय संग मांग गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published.