रौतहट
पवन राज गुप्ता
प्रशासन कार्यालय रौतहट द्वारा बैशाख २४गते रात्रि १२:००बजे देखी ३१गते सम्म केहि सर्त्त बमोजिम निषेधाज्ञा लागू गरिएको छ।
होटल,रेस्ट्रुअन्त,ब्यूटी पार्लर, कपडापसल,जिमखाना,ट्यूशन, सेंटर र हाटबाजार बन्द गर्ने निर्णय गरिएको छ।
सावर्जनिक तथा निजी सवारीसाधन बन्द गरिएको छ।
केहि सवारीसाधन सर्त्तबमोजिम चलीने छ।

