Thursday, May 21[email protected]
Shadow

गौर अस्पतालका कोरोना संक्रमित लाई नमस्ते रेस्टुरेंट गौर द्वारा दिउसो को खाजा निशुल्क उपलब्ध गराउने।

रौतहट

जेष्ठ-१४

पवन राज गुप्ता

गौर अस्पतालमा रहेको कोरेना संक्रमीत बिरामी लाई १ महिना सम्म नि शुल्क दिउसो को खाजा फैमली रेस्टुरेन्ट एन्ड बार ले उपलब्ध गराउने प्रतिबद्धता आज देखी पूरा गर्नु हुँदै ।

यस्तो बिपत को बेला होटलका संचालक अविनाश केशरी द्वारा अति नै सरहनीय कार्य भएको छ।

बिगतका केहि दिनमा स्वास्थ्यकर्मी र संचारकर्मीहरु लाई निशुल्क खाजा उपलब्ध गारुउदै आएको थियो।

संचालक अविनाश केशरी को भनाइ अनुसार आउदो दिनमा यो होटल द्वारा विविनह प्रकार को पैकेज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published.