Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

मारुति स्पोर्ट्स क्रिकेट क्लब द्वारा १५औ बर्ष सरस्वती पूजा भब्य रूप ले मनायो।

मारुति स्पोर्ट्स क्रिकेट क्लब द्वारा १५औ बर्ष सरस्वती पूजा भब्य रूप ले मनायो।

समाचार
रौतहट फाल्गुन-४ पवन राज गुप्ता रौतहट को दुर्गाभगवती गाउपलिका को पिपरा बाजारमा १५औ बर्ष सरस्वती पूजा भभ्य रूप ले मनाएको छ। बर्षमा २चोटी कृष्णाजनस्थमी पूजा र सरस्वती पूजा मनाउने गर्दे छ। टीम को सदस्हहरु ,स्थानीय ब्यापारी, र भद्रभलाआदमी को आर्थिक सहयोग ले प्रत्येक बर्ष पूजा हुने गर्दे छ। पूजा समिति को अध्य्क्ष पंकज कुमार गुप्ता ले जानाकरी दिनु भएको छ ...
माघ २८ गतेको जनसभामा रौतहट बाट ठुलो संख्यामा सहभागी हुन जिल्ला इन्चार्ज समीर भटराई को अपील

माघ २८ गतेको जनसभामा रौतहट बाट ठुलो संख्यामा सहभागी हुन जिल्ला इन्चार्ज समीर भटराई को अपील

समाचार
  रौतहट पवन राज गुप्ता २८ गतेको जनसभामा रौतहट बाट ठुलो संख्यामा सहभागी हुन ने.क.पा जिल्ला इन्चार्ज समीर भटराई को अपील गरिएको छ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते बुधबार काठमाडौंमा विशाल जनसभा गर्ने भएको छ । त्यसको लागि तयारी भैरहेको नेताहरुले जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो अपिल गरेका हुन् । यसअघि दाहाल–नेपाल समूहले माघ २२ गते देशव्यापी आम हड्ताल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल–नेपाल समूह उक्त कदम असंवैधानिक भन्दै सडक संघर्षमा उत्रिएको छ ।...
गौर नगरपालिकाका मेयर अजय गुप्ता द्वारा गौरमा स्मृति टावर को शिलान्यास

गौर नगरपालिकाका मेयर अजय गुप्ता द्वारा गौरमा स्मृति टावर को शिलान्यास

समाचार
माध-२६ रौतहट पवन राज गुप्ता मधेशी क्रान्ती चौकमा निर्माण हुन लागेको स्मृती टावर्को शिलान्यास गर्नु हुँदै गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता। १ करोडको लागतमा बन्न लागेको सो स्मृती टावरको निर्माण दुई आर्थिक बर्ष भित्र सकिने छ।चालू आर्थिक बर्शको लागि नगरपालिकाले ४० लाख रुपैया बिनियोजन गरेको हो।।।  ...
रौतहटमा जसपा नेपालद्वारा  केपीको  बिरुद्धमा ठुलो जनप्रदर्शन गरियो।

रौतहटमा जसपा नेपालद्वारा केपीको बिरुद्धमा ठुलो जनप्रदर्शन गरियो।

समाचार
अरविन्द कुमार यादव रौतहट ,२३ माघ । अलोकतान्त्रिक ,गैरसंवैधानिक केपि ओलिले कदम चालेको विरुद्धमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रौतहट लगायत देश भरमै आज शुक्रबार जिल्लाको सदरमुकाम स्थित प्रदर्शन गरिएको छ। पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले आफ्नो पार्टीको झगडा समाधान गर्न नसकेको अवस्था महसुस गरे लगत्तै संसद विघटन गरेको थिए सोको विरुद्धमा रौतहटको सदरमुकाम गौरको मधेसी क्रान्ति चौकबाट निस्केको बिरोध प्रदर्शन रैली नगर परिक्रमा गरि धरकन चौकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा युवा नेता एवं जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादवले सम्बोधन गर्दै भने सङघियता बचाउन कुनै कसर पार्टीले बाकी राखेको छैन उनले बताए ।मधेस आन्दोलनले सङघियतालाई ल्याएको उनले भने केपि ओलिले गैरलोकतान्त्रिक कदम चालेकोले अब जनता चुपचाप बसेर देख्ने वाला छैन उपसभापतिले बताए। बिरोध प्रदर्शन रैलीम...
गौरी शंकर यादव कप को फाइनल मैचमा पर्सा ले रौतहट लाई पराजित गरिएको छ।

गौरी शंकर यादव कप को फाइनल मैचमा पर्सा ले रौतहट लाई पराजित गरिएको छ।

खेलकुद
माघ-२३ रौतहट पवन राज गुप्ता गौरमा गौरीशंकर यादव क्रिकेट कपमा पर्सा र रौतहट टिम विच भएको फाइनल खेलमा पर्साको टिम विजयी भएको छ । रौतहट को राइस मिल ग्राउंडमा गौरी शंकर यादव मेमोरियल र रौतहट क्रकेट संघ को सहकार्यमा आयोजना गरिएको क्रिकेट टूर्नामेंट को तेस्रो संस्करण को फाइनल मैचमा पर्सा टीम ले रौतहट लाई ४०रन ले पराजित गरिएको छ। पर्सा टीम ले टॉस जितेर पहिलो बैटिंग गर्दे २०ओवरमा १७५ बनाएको थिए ।लक्ष्य को पीछा गर्दा रौतहटटीम ले आफ्नो सबै गुमाई १३५रन बनाएको थिए।सो खेलमा पर्सा टीम को टीम कैप्टेन सूरज पटेल ले ५५बॉल मा ८५रन को पारी खेलको थिए। रौतहट को तर्फ बाट सनी शाह ले ३ र राजन पटेल ले २विकेट लिएको थिए। रौतहट तर्फ बाट जितेन्द्र मुखिया ले ४ओवरमा मात्र २०रन दिएको थिए ।रौतहट को टीम बाट अस्चल चौधरी २०रन र डब्लू मालिक ले ३०रन र राष्ट्रीय खेलाडी जितेंद्र मुखिया ले २छका प्रहार गरेको थिए।...