Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास। ।

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास। ।

समाचार
अभिमनु कुमार पटेल, रौतहट ०७ माघ। रौतहटमा पहिलो पटक अपांग भएकाहरुको उच्च शिक्षा र सुरक्षित वातावरण सँगै अध्ययन गर्नको लागि सुबिधा सम्पन्न विद्यालयको निर्माण कार्य हुने भएको छ । अपांग भएका व्यक्तिको हकहित तथा सशक्तिकरणको लागि कार्य गर्दै आएका गैर सहकारी संस्था छाँया नेपालको सहकार्यमा जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ६ बसन्तपटी भेडि़याही टोल स्थित विधालयको नवनिर्मित भवन निर्माण हुन लागेको हो। जिल्लाको १८ स्थानीय तहमा आफनो छुटै पहिचान स्थानमा गर्न हाल सम्म सफल हुदै गएको एक मात्र विकसित नमुना नगरको रुपमा परोहा नगरपालिकाका रहेको छ । नेपाल नगरपालिका संघ प्रदेश नं २ का सभापति तथा यस नगरका मेयर शेख वकिलको सकरात्मक सोचले आजको दिनमा चौतर्फी चर्चा सबै क्षेत्रको विकास कार्यहरुको प्रतिपक्षी दलका नेता कार्यकर्ताहरु समेत गर्न बाध्य बनेको छ । विकास कार्यको नमुना उदेश्यले गर्दा पहिलो पटक सुविधा सम...
वर्तमान अवस्था प्रधानमन्त्री केपि ओलिले भ्रष्टाचार र बलात्कारीको बढावा दिएको -मेयर शेख वकील

वर्तमान अवस्था प्रधानमन्त्री केपि ओलिले भ्रष्टाचार र बलात्कारीको बढावा दिएको -मेयर शेख वकील

समाचार
अरविन्द कुमार यादव रौतहट ,३ माघ ।पुस ५ गते प्रधानमन्त्री केपि ओलिले सन्सद विघटन गरेकोमा रौतहटको १८ पालिका लगायत परोहा नगरपालिकामा पनि नेपाली काङ्ग्रेस पार्टीका नगर कार्यसमितिले छुट्टाछुट्टै बिरोध कार्यक्रम गरेको छ। नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय कार्यक्रम घोषणा अनुसार रौतहटका सबै पालिकामा सरकारका मुखिया विरुद्धमा नारावाजी सहित चर्चो विरोध गरिएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने परोहा नगरपालिका स्थिति पोखरीया टोलमा नेपाली काङ्ग्रेस परोहा नगर कार्यसमितिद्वारा अधिनायकवाद कदम चालेको केपि ओलिको विरुद्धमा विरोध रैली तथा विरोध सभा गरिएको थियो। नेपाल तरुण दल रौतहटको पूर्व सभापति एवम् परोहा नगरपालिकाको मेयर शेख वकिलले सम्बोधन गर्दै भने देशलाई नेपाली काङ्ग्रेस पार्टीले पहिला पनि संकटबाट बचाएको थियो आज पनि त्यस्तो भुमिका खेल्न कुनै कदम बाकी रहेको उनले बताए। वर्तमान अवस्था प्...
नगरप्रमुख संतोष  मेहता द्वारा दलीतहरु लाई न्यानो लुगा वितरण

नगरप्रमुख संतोष मेहता द्वारा दलीतहरु लाई न्यानो लुगा वितरण

समाचार
माघ-१ रौतहट पवन राज गुप्ता दलित टोलमा पुगे इशनाथका मेयर र उप मेयर ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.५ लक्ष्मीनीया स्थित दलित टोलमा सो नगरपालिका का नगर प्रमुख सन्तोष मेहता र उप प्रमुख हुस्न आरा खातुनले कम्बल वितरण गरेका छन । पछिल्लो १ साता देखि तराइमा शितलहर बढे संगै नगर प्रमुखको चासो अनुरुप सो टोलका ४० दलित परिवार लाई कम्बल वितरण गरिएको हो । नगर वासीको जिउ ज्यान जोगाउन आफ्नो तर्फबाट कुनै कमजोरी न हुने भन्दै नगर प्रमुख मेहताले अन्य वडामा समेत आवश्यक परिवार लाई जाडो छल्ने सामग्री वितरण गर्नुका साथै सार्वजनिक स्थानहरुमा दाउरा बाल्ने बारे छलफल भैइ रहेको बताएका छन । कम्ब्ल वितरण कार्यक्रम मा सो वडाका वडा अध्यक्ष शेख निसार, वडा सदसय गुलाबी र वडा नं.६ का वडाअध्यक्ष रामेशवर साह सहित स्थानीय भद्रभलादमीको उपस्तिथि रहेको थियो ।...
नगर प्रमुख संतोष मेहता द्वारा सामुदायिक स्वास्थ इकाइको उद्घाटन

नगर प्रमुख संतोष मेहता द्वारा सामुदायिक स्वास्थ इकाइको उद्घाटन

समाचार, स्वास्थ्य
पौष-२ रौतहट पवन राज गुप्ता     रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.२,५ र ६ मा नगर प्रमुख सन्तोष मेहता र उप प्रमु हुसने आरा खातुन द्वारा सामुदायिक स्वास्थ ईकाइको उद्घाटन गरेका छन । नागरिकलाई आफ्नै वडामा स्वास्थ सेवाको पहुँच होस भन्ने उद्देश्यका साथ स्वास्थ एकाइ स्थापन गरिएको नगर प्रमुख मेहताले बताए ।...