Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

नागरिक समाजले अलोकतान्त्रिक क्रियाकलापलाई सही ट्रयाकमा ल्याउन भूमिका खेल्न सक्नुपर्ने

नागरिक समाजले अलोकतान्त्रिक क्रियाकलापलाई सही ट्रयाकमा ल्याउन भूमिका खेल्न सक्नुपर्ने

समाचार
काठमाडौं । जनताले पाँच वर्षका लागि स्थायी सरकारको लागि दिएको जनमतको उपहास गरेको भन्दै नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभाको विघटन विरुद्घ असन्तुष्टि जनाएका छन् । साप नेपालले राजधानीमा आयोजना गरेको ‘नागरिक समाज संस्थाको आयोजनामा संवैधानिक संकट र लोकतन्त्रको सुदृढिकरण’ विषयक अन्तरकृया कार्यक्रममा उनीहरुले अलोकतान्त्रिक क्रियाकलापहरुलाई सही ट्रयाकमा ल्याउनका लागि सक्दो भूमिका नागरिक समाजले खेल्न सक्नुपर्नेमा पनि जोड दिएका छन् । वर्तमान समयमा भएको संसद विघटन र सो सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा राजनीतिक दलहरुको अलोकतान्त्रिक अभ्यासको कारण लोकतन्त्र संकटमा पर्नुको साथै संवैधानिक संकट आईपरेको उनीहरुको भनाई छ । पोल्सानका पुर्वअध्यक्ष प्राध्यापक डाक्टर गंगाबहादुर थापाले संविधानको जर्गेना र लोकतन्त्रको संस्थागत तथा सुदृढीकरण गर्दै राज्यको हरेक अंगले संविधानको पुर...
ओलीले भारतीय मीडियामा भने–चुनावपछि फेरि सत्तामा आउँछु

ओलीले भारतीय मीडियामा भने–चुनावपछि फेरि सत्तामा आउँछु

समाचार
पौष-२७ रौतहट पवन राज गुप्ता   प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि फेरि आफू नै सत्तामा पुग्ने दावी गरेका छन् । सोमबार टेलिभिजन ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् । नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको समेत उनले बताए ।...
दुर्गाभगवती गा. पा अन्तर्गत पर्ने सबै विधालयमा १-५सम्मका बिद्यार्थी हरु लाई पढ़ने सामग्री तथा लुगा बितरण।

दुर्गाभगवती गा. पा अन्तर्गत पर्ने सबै विधालयमा १-५सम्मका बिद्यार्थी हरु लाई पढ़ने सामग्री तथा लुगा बितरण।

समाचार
पवन राज गुप्ता रौतहट ,२० पुस।   देशमा पहिलो पटक सामुदायिक विद्यालयका १ देखि ५ कक्षा सम्मका पढ्ने विद्यार्थीहरुलाइ ‘समता रणनिती कार्यक्रम’ अन्तर्गत संबंधित समाग्री वितरण कार्यक्रम विच आज सोमबार सो वर्गमा पर्ने विद्यार्थीलाई हस्तान्तरण गरिएको छ। दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा आयोजित विशेष कार्यक्रममा पालिका अन्तर्गतका १७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादव ,नेपाली काङ्ग्रेस रौतहटको सभापति एवं संविधान सभाअ सदस्य कृष्णप्रसाद यादव तथा पालिका अध्यक्ष अरुण साहको संयुक्त करकलमबाट शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिइएको हुन। “समता रणनिती कार्यक्रम” र पालिकाको सहयोगमा शैक्षिक सामग्रीहरु खरिद गरि पालिका को अध्यक्ष अरुण साह सम्बोधन गर्दै भने अभिभावको कमिले सामुदायिक विद्यालय जोगिनु पर्न...
रौतहत को गौरमा संसद बिघटनको बिरोधमा  माधव-प्रचण्ड समूहको  बिशाल बिरोध प्रदर्शन

रौतहत को गौरमा संसद बिघटनको बिरोधमा माधव-प्रचण्ड समूहको बिशाल बिरोध प्रदर्शन

समाचार
रौतहट पौष-१४ पवन राज गुप्ता नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्माओली कुनै पनि कोणबाट कम्युनिष्ट नरहेकोे टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल निकट नेता कार्यकर्ताद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले उक्त टिप्पणी गरेका हुन् । विरोध कार्यक्रममा प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यद्वय समिर भटराई र रामकुमार भटराई, पूर्वसांसद सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, देवेन्द्र पटेल, प्रदेश कमिटी सदस्यहरु शम्भु साह,ओहिद अन्सारी, कमल यादव, प्रदेशसभा सदस्य नागेन्द्र यादव, सहिना खातुन ,दुर्गा भगवती गा. पा. नगर कमिटी अध्य्क्ष सम्भु सिंह  ,बिरेन्द्र शाह एवम युवा नेता डी.के झा लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।...
श्रीमान गृह सचिव महेशवर न्यूपाने द्वारा निर्मित जिल्ला प्रशासन कार्यलय, रौतहटको  भवन समुदघाटन स-सम्पन्न।

श्रीमान गृह सचिव महेशवर न्यूपाने द्वारा निर्मित जिल्ला प्रशासन कार्यलय, रौतहटको भवन समुदघाटन स-सम्पन्न।

समाचार
(more…)