Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

प्रदेश-२का कृषि राज्य मन्त्री योगेंद्र राय यादव द्वारा प्रदेश कानूनी सहायता अधिकृतको कार्यलय रौतहटमा उदघाटन

प्रदेश-२का कृषि राज्य मन्त्री योगेंद्र राय यादव द्वारा प्रदेश कानूनी सहायता अधिकृतको कार्यलय रौतहटमा उदघाटन

समाचार
रौतहट, मंगसिर-२० पवन राज गुप्ता प्रदेश-२ का सरकार कृषि_राज्यमन्त्री_माननीय_योगेन्द्र_यादव_ज्युले_मुख्यन्यायाधीवक्ताको_कार्यालयद्वारा संचालित कानुनी सहायता अधिकृतको कार्यालय रौतहटमा उदघाटन गर्नुभएको छ। असहाय, गरीब ,अार्थिकरुपले पिछडिएका ,कानुनीरुपमा न्याय नपाएका, विभेदका शिकार भएका साथै प्रादेशिक समस्यासहितका सवालमा कानुनी सहयोगको अावश्यकता परेका विपन्न वर्गहरुका लागि निशुल्क कानुनी अधिकृतको कार्यालय रौतहट सदरमुकाम गौरमा बिधिवतरुपमा संचालनमा अाएको छ। कानुनी अधिकृत रामउदय यादवको अध्यक्षतामा अायोजन गरिएको छलफलमा प्रदेश सरकारको प्रतिनिधि/ प्रमुख अतिथि राज्यमन्त्री ज्युले प्रदेश सरकारले संचालन गरेका यस कार्यालयले सर्वसाधारण जनताप्रति उतरदायी रहन अाग्रह गरेका छ्न। सिडियो, सरकारी वकील, जिल्ला अदालतका श्रेस्तेदार, बार एसोसिएसन गौरसहितका जिल्लास्तरका वकीलहरुको उपस्थितिमा सम्पन्न छलफलले सर्वसाधा...
जिल्लाकै नमुना खेलमैदान बृन्दावन नगरपालिका अन्तर्गत निर्माण हुने– मेयर यादव

जिल्लाकै नमुना खेलमैदान बृन्दावन नगरपालिका अन्तर्गत निर्माण हुने– मेयर यादव

खेलकुद
‌मंसिर-९ रौतहट रिपोटर् अभिमनु कुमार पटेल। रौतहट जिल्ला अन्तर्गत बृन्दावन नगरपालिकामा आज नगर स्तरीय बृन्दावन प्रिमियर टि–२० नकआट क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ । श्री जनशक्ति युवा क्रिकेट क्लब टिम बिश्रामपुरको आयोजना र बृन्दावन नगरपालिकाको सहयोगमा सुरु गरिएको खेलको उद्धघाटन नगर प्रमुख रामस्नेही राय यादवले गरेका छन । युवाहरुको मनोबल उच्च पार्न उदेश्यको साथ प्रत्येक बर्ष आफनो नगर भरीमा वडा स्तरीय क्रिकेट खेलको आयोजना गराई त्यस मध्ये बिजयाता हुने टिमलाई नगर स्तरीय प्रतियोगितामा सहभागि गराउदै आईरहेका नगर प्रमुख यादवले बताए । शिक्षा, स्वास्थ्य जस्तै मानिसको जीवनमा अति महत्वपूर्ण खेत प्रतियोगिता भएको हुनाले अब देखि नगर भरीको युवा खेलाडीहरुलाई नियम अनूकुल छानेर बाहिरबाट खेल सम्बन्धि जानकार प्रशिक्षक बोलाई तालिक समेतको व्यवस्थापन गरी प्रशिक्षण गराउने उहाँले प्रतिबद्धता जनाएका छन । ...
मंसिर ११गते भारतीय बिदेश मंत्रलायका   सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदै।

मंसिर ११गते भारतीय बिदेश मंत्रलायका सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदै।

समाचार
रौतहट मंसिर-११ आगामी बिहीबार भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल आउँदैछन् । नेपाल–भारतबीच सीमा विवाद भइरहेका बेला विदेश सचिव श्रृंगला नेपाल आउन लागेका हुन् ।  भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि श्रृंगलाको आगमनले विद्यमान समस्या समाधान गर्न र वार्ताका लागि समेत पहल हुने बुझिएको छ । साथै, नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि नेपाल भ्रमणमा आउन लागेका विदेशसचिव शृंगलाले प्रधानमन्त्री ओलीसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्ने तय भएको छ । मंसिर १० गते नेपाल आइपुगेर उनी ११ गते स्वदेश फर्कने बुझिएको छ । यस्तै, नेपाली समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने तय भएको छ । भारतले लिपुलेक हुँदै सडक निर्माण गरेपछि सरकारले आपत्ति जनाउँदै भारतलाई नोट लेखेको थियो । ...
आईपीएल-१३ दिल्लीलाई ५७ रनले हराएर रोहित को मुम्बई फाइनलमा प्रवेश

आईपीएल-१३ दिल्लीलाई ५७ रनले हराएर रोहित को मुम्बई फाइनलमा प्रवेश

खेलकुद
रौतहट कार्तिक-२१ पवन कुमार गुप्ता ड्रीम-११ आईपीएल -१३ संस्करणमा मुम्बई ले दिल्ली लाई ५७रनले हराएर फाइनलमा प्रवेश गरेको छन।   दुबई अंतररष्ट्रीय  क्रिकेट मैदानमा मुम्बई ले पहिलो बैटिंग गर्दे दिल्ली लाई २०१रन को लक्षय दिएको थियो दिल्ली ले लक्ष्य पीछा गर्द सुरवाती को ३ओवर मै ३वाटा विकेट गुमाये तयस्करण दिल्ली २०ओवरमा ८विकेट गुमाएर १सय४३ रन मात्र बनाउंन सक्यो। दिल्ली को तर्फ वाट मार्क स्टोनिस ले अर्धसतकीय पारी खेलको थिए। मुम्बई इंडियन को तर्फ बाट सूर्य कुमार यादव,ईशान किशन ले तूफानी अर्धसतकीय पारी खेलको थियो भने हार्दिक पंड्या ले १३ बलमा ३७रन हानेको थियो जसमा ५वाटा छक्का आएको थियो। खेलमा उत्कृष्त बौलिंग गर्दे जस्पिट बुमराह लाई मैन ऑफ द मैच को उपाधि पाएको थियो। बुमराह ले ४ओवर मा १४रन दिएर ४विकेट हासिल गरेको थिए।आईपीएल को इतिहासमा बुमराह को सबभन्दा राम्रो प्रदर्शन भ...
भारत र नेपाल दुई देशका सेनाबीचको सम्बन्ध बलियो हुने छ।

भारत र नेपाल दुई देशका सेनाबीचको सम्बन्ध बलियो हुने छ।

समाचार
रौतहट कार्तिक-१९ - भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार अपरान्ह नेपाल आइपुगेका छन्। श्रीमती बिना र अन्य दुई जना अधिकारीका साथ इन्डियन एयर फोर्सको विमानमा त्रिभुवन विमानस्थलमा अवतरण भएका नरवणे अहिले सोल्टी होटलमा छन्। नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्। उनले भारतीय सेनाध्यक्षका रुपमा नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि ग्रहण गर्ने कार्यक्रम छ। भारत र नेपाली सेनाका प्रमुखले एक अर्काको देशको मानार्ध प्रधानसेनापति उपाधि ग्रहण गर्ने गर्छन्। त्यसैका लागि नरवणेलाई नेपाल बोलाइएको हो। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार बुधबार नवरणेको कुनै औपचारिक कार्यक्रम छैन। तर स्रोतका अनुसार उनले पशुपतिनाथ दर्शन गर्न सक्ने कार्यक्रम छ। पौडेल भने  हाल पशुपतिनाथ मन्दिर बन्द रहेकाले उक्त कार्यक्रम ...