रौतहट
कार्तिक-२१
पवन कुमार गुप्ता
ड्रीम-११ आईपीएल -१३ संस्करणमा मुम्बई ले दिल्ली लाई ५७रनले हराएर फाइनलमा प्रवेश गरेको छन।
दुबई अंतररष्ट्रीय क्रिकेट मैदानमा मुम्बई ले पहिलो बैटिंग गर्दे दिल्ली लाई २०१रन को लक्षय दिएको थियो दिल्ली ले लक्ष्य पीछा गर्द सुरवाती को ३ओवर मै ३वाटा विकेट गुमाये तयस्करण दिल्ली २०ओवरमा ८विकेट गुमाएर १सय४३ रन मात्र बनाउंन सक्यो।
दिल्ली को तर्फ वाट मार्क स्टोनिस ले अर्धसतकीय पारी खेलको थिए।
मुम्बई इंडियन को तर्फ बाट सूर्य कुमार यादव,ईशान किशन ले तूफानी अर्धसतकीय पारी खेलको थियो भने हार्दिक पंड्या ले १३ बलमा ३७रन हानेको थियो जसमा ५वाटा छक्का आएको थियो।
खेलमा उत्कृष्त बौलिंग गर्दे जस्पिट बुमराह लाई मैन ऑफ द मैच को उपाधि पाएको थियो।
बुमराह ले ४ओवर मा १४रन दिएर ४विकेट हासिल गरेको थिए।आईपीएल को इतिहासमा बुमराह को सबभन्दा राम्रो प्रदर्शन भएको छ।
