Thursday, May 21[email protected]
Shadow

गौर नगरपालिकाका मेयर अजय गुप्ता द्वारा गौरमा स्मृति टावर को शिलान्यास

माध-२६

रौतहट

पवन राज गुप्ता

मधेशी क्रान्ती चौकमा निर्माण हुन लागेको स्मृती टावर्को शिलान्यास गर्नु हुँदै गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता।

१ करोडको लागतमा बन्न लागेको सो स्मृती टावरको निर्माण दुई आर्थिक बर्ष भित्र सकिने छ।चालू आर्थिक बर्शको लागि नगरपालिकाले ४० लाख रुपैया बिनियोजन गरेको हो।।।

 

Leave a Reply

Your email address will not be published.