Thursday, May 21[email protected]
Shadow

गौरी शंकर यादव कप को फाइनल मैचमा पर्सा ले रौतहट लाई पराजित गरिएको छ।

माघ-२३

रौतहट

पवन राज गुप्ता

गौरमा गौरीशंकर यादव क्रिकेट कपमा पर्सा र रौतहट टिम विच भएको फाइनल खेलमा पर्साको टिम विजयी भएको छ ।

रौतहट को राइस मिल ग्राउंडमा गौरी शंकर यादव मेमोरियल र रौतहट क्रकेट संघ को सहकार्यमा आयोजना गरिएको क्रिकेट टूर्नामेंट को तेस्रो संस्करण को फाइनल मैचमा पर्सा टीम ले रौतहट लाई ४०रन ले पराजित गरिएको छ।

पर्सा टीम ले टॉस जितेर पहिलो बैटिंग गर्दे २०ओवरमा १७५ बनाएको थिए ।लक्ष्य को पीछा गर्दा रौतहटटीम ले आफ्नो सबै गुमाई १३५रन बनाएको थिए।सो खेलमा पर्सा टीम को टीम कैप्टेन सूरज पटेल ले ५५बॉल मा ८५रन को पारी खेलको थिए।
रौतहट को तर्फ बाट सनी शाह ले ३ र राजन पटेल ले २विकेट लिएको थिए।

रौतहट तर्फ बाट जितेन्द्र मुखिया ले ४ओवरमा मात्र २०रन दिएको थिए ।रौतहट को टीम बाट अस्चल चौधरी २०रन र डब्लू मालिक ले ३०रन र राष्ट्रीय खेलाडी जितेंद्र मुखिया ले २छका प्रहार गरेको थिए।


खेलमा मैन ऑफ द सीरीज सनी शाह, बेस्ट बैट्समैन अस्चल चौधरी र बेस्ट बॉलर अंसारी भएको थिए।सो कार्यक्रममा नेपाल क्रिकेट अस्सोक्शन को केंद्रीय कोष अध्य्क्ष प्रमुख अतिथि को रूपमा हुनहुनथयो भने बिश्ट अतिथि गौरी शंकर यादव कैम्पस को प्रोपर्रिटेर मोहन यादब हुनहुन्थ्यो।

Leave a Reply

Your email address will not be published.