Thursday, July 30[email protected]
Shadow

इशनाथ नगरपालिका का मेयर संतोष मेहता द्वारा नगरभित्र बादि प्रभावित छेत्रमा अवोलकन

असोज-१०

रौतहट

पवन राज गुप्ता

रौतहट जिल्ला को इशनाथ नगरपालिका को मेयर संतोष मेहता द्वारा आफ्नो नगर भित्र बादी प्रभवित छेत्र मा अबोलकन गर्नु भएको छ।

३ दिन देखि लगतार परेको अविरल वर्षाको कारण लालबकैया नदिमा आएको बाढले ईशनाथ नगरपालिका-१,२,३र९ को हजारौं बिघा धानबाली डुबान भई पूर्ण रुपमा नष्ट भएको छ ।

दुख को घडीमा पीडित किसानहरू सँग भेटघाट गरी बाढी को समस्या बारे छलफल गरी उचित क्षतिपूर्ति को लागी सम्बन्धित निकाय संग मांग गर्नु भएको छ।

आफ्नो नगरभित्र को जनताहरु को लागि २४घण्टा नै सेवा गर्ने को लागि तयार रहनु भएको मेयर मेहता ले जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published.