Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

रौतहटमा पत्रकार  तथा मीडियाकर्मीको  दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन

रौतहटमा पत्रकार तथा मीडियाकर्मीको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन

समाचार
  असोज-२० रौतहट   न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा मंगलवार समापन भएको छ । सो कार्यक्रम रिपोर्टस कल्व रौतहटको सभाहलमा सो कार्यक्रम सचालन रहेको थियो कार्यक्रममा बोल्दै न्यायिक समितिका अधिवक्ता तथा कार्यक्रमका प्रशिक्षक धिरेन्द्र कुमार लाल दासले पत्रकार तथा मिडियाकर्मीको न्यायमा पहुँच भयो भने व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएका छन्। युएन डिपीको सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, डिएसडब्लुसीएन संगको साझेदारी र सिपिसिएलसि धनुषा र एमएसवाईएन रौतहटको आयोजनामा दुई दिनसम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार तथा मिडियाकर्मीहरु सहभागी रहेको थियो । अभिमुखिकरण कार्य...
राष्ट्रीय युवा संगठन  रौतहटका सह-इन्चार्ज मा डा. आशीष कुमार

राष्ट्रीय युवा संगठन रौतहटका सह-इन्चार्ज मा डा. आशीष कुमार

समाचार
  असोज-१६ रौतहट पवन राज गुप्ता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठनले ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ। यही असोज १४ र १५ गते  संयोजक रामप्रसाद सापकाेटा दीपशिखाको अध्यक्षतमा  बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र यसअघि टुंग्याउन बाँकी रहेका जिल्लाका संयोजक र सहसंयाेजक समेत तोकेको हो। बैठकले केन्द्रीय सदस्यमा सर्लाही बाट इन्चार्ज ललिता पौडेल र सह-इन्चार्ज समीर बरैनीलाई  मनोनीतमा निर्णय गरेको छ। रौतहट जिल्ला का इन्चार्ज  गणेश राउत र सह-इन्चार्ज मा डा. आशीष कुमार लाई मनोनीत गरिएको छ।रौतहट जिल्ला का  युवाहरु प्रति सधै माया राख्ने गर्छ।...
मटिअर्वा प्रहरी चौकीद्वारा चार महिनाको अवधिमा करिब १२ लाखको अवैद्य मालसामान भन्सार दाखिला

मटिअर्वा प्रहरी चौकीद्वारा चार महिनाको अवधिमा करिब १२ लाखको अवैद्य मालसामान भन्सार दाखिला

समाचार
  असोज-१५ बारा   मटिअर्वा प्रहरी चौकीले चार महिनाको अवधिमा करिब १२ लाखको अवैद्य मालसामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी नायब निरीक्षक अशोक कुर्मीको सक्रीयताका कारण मटिअर्वा प्रहरी चौकीले जेठ महिना देखी असोज सम्मको ४ महिनाको अवधिमा १२ लाख बराबरको अवैद्य सामान पक्राउ गरि भन्सार बुझाएको हो । जेठ महिनाको दोश्रो साता देखी प्रहरी चौकी मटिअर्वाको कमाण्ड सम्भालेका प्रनानी कुर्मीले वितेको जेठ १६ गते देखी असोज १३ गतेको अवधि सम्ममा करिब १२ लाख बराबरको अवैद्य कपडा, सुर्ती, किराना सामाग्री, कस्टमेटीकका सामान, रक्सी, चिनी, केराउ, मटर, गाई, भैसी लगायत तस्करीमा प्रयोग भएको गाडि समेत पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको हो । सिमामा हुने अनियमीत कामलाई शुन्यमा झार्ने उद्देश्यका साथ तस्करहरु विरुद्ध विशेष अभियान संचालन गरेका प्रनानी कुर्मीले कम समयमै ठुलो सफलता हाथ पारेका छन...
मटिअर्वा प्रहरी चौकी बारा द्वारा १२लाख मूल्य वराबर को सामान भन्सार दाखिला

मटिअर्वा प्रहरी चौकी बारा द्वारा १२लाख मूल्य वराबर को सामान भन्सार दाखिला

समाचार
बारा असोज-१५   चार महिनामा १२ लाखको अवैद्य सामान भन्सार दाखिला मटिअर्वा प्रहरी चौकीले चार महिनाको अवधिमा करिब १२ लाखको अवैद्य मालसामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरी नायब निरीक्षक अशोक कुर्मीको सक्रीयताका कारण मटिअर्वा प्रहरी चौकीले जेठ महिना देखी असोज सम्मको ४ महिनाको अवधिमा १२ लाख बराबरको अवैद्य सामान पक्राउ गरि भन्सार बुझाएको हो । जेठ महिनाको दोश्रो साता देखी प्रहरी चौकी मटिअर्वाको कमाण्ड सम्भालेका प्रनानी कुर्मीले वितेको जेठ १६ गते देखी असोज १३ गतेको अवधि सम्ममा करिब १२ लाख बराबरको अवैद्य कपडा, सुर्ती, किराना सामाग्री, कस्टमेटीकका सामान, रक्सी, चिनी, केराउ, मटर लगायत तस्करीमा प्रयोग भएको गाडि समेत पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको हो । सिमामा हुने अनियमीत कामलाई शुन्यमा झार्ने उद्देश्यका साथ तस्करहरु विरुद्ध विशेष अभियान संचालन गरेका प्रना...
म बोल्दिन, मेरो विकास कार्य बोल्दै गौर नपा २ का –वडाअद्यक्ष राकेश झा

म बोल्दिन, मेरो विकास कार्य बोल्दै गौर नपा २ का –वडाअद्यक्ष राकेश झा

समाचार
असोज, १३, रौतहट । रिपोर्टर अभिमन्यु पटेल,           जिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ । आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न चुनावी प्रतिबद्धता गरी जनता जनारधनको महिमाले बिजयी हासिल गर्न सफल गौर नगरपालिकाको वडा नं २ का वडाअध्यक्ष राकेश कुमार झा भएका छन । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा आफनो वडा स्तरीय विकास कार्य बारे वडाअध्यक्ष राकेश कुमार झाले आफनो वडालाई गौर नगरमा मात्र होईन जिल्ला स्तरी अन्य पालिकाहरुको वडाको विकास कार्यको तुल्नामा नमुना विकासले चिनाउने योजनाहरु ग्र्न सफल भएको बताए । चुनावबाट बिजयी भएको आज लगभग ३ बर्ष भन्दा बढी हुन लागेको छ यस अवधि भित्र वडामा अतिआवश्यक विकास कार्य प्रहरी चौकी भवन, स्वास्थ्य...