असोज-१६
रौतहट
पवन राज गुप्ता
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठनले ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।
यही असोज १४ र १५ गते संयोजक रामप्रसाद सापकाेटा दीपशिखाको अध्यक्षतमा बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र यसअघि टुंग्याउन बाँकी रहेका जिल्लाका संयोजक र सहसंयाेजक समेत तोकेको हो।
बैठकले केन्द्रीय सदस्यमा सर्लाही बाट इन्चार्ज ललिता पौडेल र सह-इन्चार्ज समीर बरैनीलाई मनोनीतमा निर्णय गरेको छ।
रौतहट जिल्ला का इन्चार्ज गणेश राउत र सह-इन्चार्ज मा डा. आशीष कुमार लाई मनोनीत गरिएको छ।रौतहट जिल्ला का युवाहरु प्रति सधै माया राख्ने गर्छ।
