Thursday, July 30[email protected]
Shadow

रौतहटमा पत्रकार तथा मीडियाकर्मीको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन

 

असोज-२०

रौतहट

 

न्याय पहुँच अभिवृद्धि गर्न कानुनी जागरुकता कार्यान्वयन अन्तर्गत पत्रकार तथा मिडियाकर्मीको दुई दिने अभिमुखिकरण कार्यक्रम रौतहटको सदरमुकाम गौरमा मंगलवार समापन भएको छ । सो कार्यक्रम रिपोर्टस कल्व रौतहटको सभाहलमा सो कार्यक्रम सचालन रहेको थियो
कार्यक्रममा बोल्दै न्यायिक समितिका अधिवक्ता तथा कार्यक्रमका प्रशिक्षक धिरेन्द्र कुमार लाल दासले पत्रकार तथा मिडियाकर्मीको न्यायमा पहुँच भयो भने व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएका छन्।


युएन डिपीको सहयोग तथा दलित समाज उत्थान समिति नेपाल, डिएसडब्लुसीएन संगको साझेदारी र सिपिसिएलसि धनुषा र एमएसवाईएन रौतहटको आयोजनामा दुई दिनसम्म चलेको प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार तथा मिडियाकर्मीहरु सहभागी रहेको थियो ।

अभिमुखिकरण कार्यक्रम मा रौतहटका क्रीयाशिल पत्रकार करिव १५ जना पत्रकारहरुलाई अभिमुखिकरण प्रदान गरिएका हुन् ।

Leave a Reply

Your email address will not be published.