Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

मनसून सक्रिय ,पाँच दिन सम्म बर्षा हुने

मनसून सक्रिय ,पाँच दिन सम्म बर्षा हुने

समाचार
असोज-०७ रौतहट पवन राज गुप्ता   पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना देखिएको छ। उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ।” असोज-१० गते सम्म बर्षा हुने सम्भवना देखिएको छ।...
मनसुन सक्रिय ,पाँच दिन देशभर बर्षा हुने

मनसुन सक्रिय ,पाँच दिन देशभर बर्षा हुने

समाचार
असोज-७ रौतहट पवन राज गुप्ता   पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना देखिएको छ। उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ। असोज-१०गते सम्म बर्षा हुने सम्भनवना देखिन्छ।­ ...
विकाश प्रेमी मेयर अजय गुप्ता द्वारा क्षय रोग जाँचने मसीन को उदघाटन

विकाश प्रेमी मेयर अजय गुप्ता द्वारा क्षय रोग जाँचने मसीन को उदघाटन

समाचार
  असोज-६ रौतहट   पवन राज गुप्ता गौर नगरपालिकाको मेयर अजय गुप्ताद्वारा क्षय रोग जांचने मसीन को  उदघाटन गर्नु भएको छ। Ge nexpert मसिन( क्षय रोग एवम् टीवी )समुदघाटन कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाको मेयर अजय गुप्ताद्वारा क्षय रोग मसिन उदघाटन गरिएको छ। १० वर्ष पहिला रौतहटको चन्द्रपुर स्थित क्षय रोग मसिन संचालनमा रहेको थियो तर दक्षिणी भेगका जनतालाई खुशीको कुरा हो अब अन्यत्र जान नपरोस् ।यस्तो लक्षण भएका बिरामी आए भोलि देखि नै चेक जाँच गर्ने जनस्वास्थ्य कार्यालय रौतहटको प्रमुख महेश साहले जानकारी गराएको छ।...
आजवाट आन्तरिक हवाई उड़ान सुरु

आजवाट आन्तरिक हवाई उड़ान सुरु

पर्यटन
असोज-५ रौतहट पवन राज गुप्ता   नेपाल मा आज बाट आन्तरिक हवाई  उड़ान सुरु भएको छ।। सोमबारदेखि आन्तरिक हवाई सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ ।...
रौतहट चैरिटेबल कमिटी द्वारा करोंना पीड़ित लाई राहत बितरण

रौतहट चैरिटेबल कमिटी द्वारा करोंना पीड़ित लाई राहत बितरण

समाचार
असोज ५ रौतहट पवन राज गुप्ता १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ किलो खाने तोरिको तेल को दर छतवना मुसहर बस्ती मा २५ परिवार लाई राहत वितरण गरिएको छ। देश  करोंना कोविद-१९ माहमारी को कारण लँकडाउनमा रहेको समय देखि नै राहत वितरण यस संस्थाले आएको छ। हालसम्म राहत वितरण गरिएको जिल्ला सप्तरी, महोतरी, सर्लाही र रौतहटमा राहत वितरण गरिएको छ। रौतहटको हरेक गाउँ मध्ये माधवनारायण, मतसरी,पचरुखी, मुसहर बस्ती छतौना र सरूआठा गरि ४००। बोरा राहत वितरण गरिएको छ। यस वितरणमा संलग्न यस संस्थाका संस्थापक गौरव ठाकुर, अध्यक्ष अमित पान्डे, उपाध्यक्ष राहुल मिश्रा, सचिव विवेक यादव,कार्यअध्यक्ष सुजाता कुमारी झा र सहयोगी प्रिन्स मिश्रा द्वारा आज राहत वितरण सम्पन्न भएको छ । स्वास्थ्य लगायतका विभिन्न समस्या सहयोग गर्ने यस संस्थाका संस्थापक ऑस्ट्रेलिया निवासी गौरव ठाकुर ले जानकारी गराउनु भयो। देश लँकडाउनका का...