Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

सुरु हुदै छ दुबई मा क्रिकेट को महासंग्रम iplt-20 2020

सुरु हुदै छ दुबई मा क्रिकेट को महासंग्रम iplt-20 2020

खेलकुद
  असोज-२ रौतहट   पवन राज गुप्ता आज देखी दुबई मा सुरु हुदै छ क्रिकेट को महासनग्राम IPL -13(Indian premier league) 2020 क्रिकेट टूर्नामेन्ट।। करोना(कोविद)-१९ को करण ले गर्दा यसपाली भारत मा टूर्नामेट रद्द गरेर दुबई मा हुदै छ।। यसपाली टूर्नामेट को स्पॉन्सर ड्रीम इलेवन गर्दे छ।। यो टूर्नामेटमा मुम्बई इंडियन्स, चेनई सुपर किंग, कोलकाता नाइट राइडर्स, रॉयल चैलेंजर बैंगलोर, दिल्ली दरेदेवील्स, सनराइजर हैदराबाद, राजस्थान रॉयल, र किंग इलेवन पंजाब गरी जम्मा ८वाटा टीम सहभगिता हुने छ।। नेपाल क्रिकेट टीम को सनदीप लामिच्छने दिल्ली दरेदेवील्स बाट खेलने हो।। आज पहिलो मैच मुम्बई इंडियन्स र चेनई सुपर किंग बीच हुने छ।।...
प्रदेश र स्थनीय सरकार को सहयोगमा रौतहटमा PCR LAB स्थापना

प्रदेश र स्थनीय सरकार को सहयोगमा रौतहटमा PCR LAB स्थापना

खेलकुद
असोज-१ रौतहट पवन राज गुप्ता परदेस न.२ को रौतहट जिल्लामा परदेस र स्थनीय सरकार को सहोगयमा Pcr lab स्थापना गरिएको छ। गौर जिल्ला अस्पताल मा PCR LAB को प्रदेश न.२ का समाजिक विकास मन्त्री माननीय नबलकिशोर शाह ज्यु बाट समुद्‍घाटन भएको छ।। कार्यक्रम मा परदेस न२ का भौतिक तथा पूर्वाधार मन्त्री माननीय डिंपल झा र रौतहट जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव र गौर अस्पताल को अद्यक्ष शेख जमशेद र वीविहन स्थनीय तह को प्रमुखहरु को उपस्तिथि थियो।। गौर अस्पतालमा स्थानीय तहको सहयोगमा समेत RT-PCR Lab स्थापना गरि संचालनमा ल्याउने निर्णय पश्‍चात आइसोलेशन सेन्टर, RT-PCR Lab संचालन एवं व्यवस्थापनका लागि हालसम्म जिल्लाका १३ वटा स्थानीय तह (माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा, राजपुर) ले रु. ५ लाखका दरले सहयोग रकम गौर अस्पताललाई उपलब्ध गराइसके...
नेपाल को जनकपुर मा आइपुग्यो रेल।।

नेपाल को जनकपुर मा आइपुग्यो रेल।।

समाचार
असोज -१   पवन राज गुप्ता जनकपुर-जयनगर  चलने रेल शुक्रबार जनकपुरधाम स्टेशन आइपुगेको छ। नेपाल राष्ट्रीय झण्डाको रंग मा  रेल तयार गरिएको छ। रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर पुगेको छ। रेल हेर्न मानिसहरु एकदम उत्साहित देखीएको छ।। (more…)...
असोज १ गते देखी  रौतहट जिल्ला भरीका सरकारी कार्यलय तथा गैरसहकारी संस्था हरु सञ्चालन हुने।।

असोज १ गते देखी रौतहट जिल्ला भरीका सरकारी कार्यलय तथा गैरसहकारी संस्था हरु सञ्चालन हुने।।

समाचार
भद्र-३० पवन राज गुप्ता रौतहट जिल्ला मा करोना कोविद  को कारण ले गर्दा जिल्ला प्रशसन कार्यलय रौतहट द्वारा  बिगत १ महीना देखी निषेधज्ञा जारी गरिएको ले आउदो असोज १ गते देखी केहि शर्त बामोजिम निषेधज्ञा हटाउने निर्णय गरिएको छ।। अशोज १ गते देखी सबै सरकारी कार्यलय, गैरसहाकारी, संस्था त्तथा सबै प्रकार को पसल हरु सञ्चालन गर्ने निर्देशन दिएको छ।। बिक्रेता तथा उपभोक्ताहरु ले  सामाजिक दूरी कायम गरी मास्क ,सैनिटाइजर, तथा पंजा अनिवार्य रूप मा प्रयोग गर्नु पर्ने हो।। जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव  ले जानकारी दिनु भएको छ।।  ...
लामो दूरी का सार्वजानिक यातायात  र आन्तरिक हवाई उड़ान अशोज 5गते बाट सञ्चालन हुने

लामो दूरी का सार्वजानिक यातायात र आन्तरिक हवाई उड़ान अशोज 5गते बाट सञ्चालन हुने

पर्यटन
  पवन कुमार गुप्ता     यातायात असोज ५ गतेबाट मात्र सञ्चालनमा आउने भएका छन्। यातायात ब्यबसाय ले असोज1 गते देखी गाड़ी सञ्चालन गर्ने घोषणा गरेको ले सरकार ले मध्य नजर राखदै ५ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णलय गरेको हो। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज ५ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए। कोरोनाका कारण लकडाउन भएयता लामो दूरीका सार्वजनिक यातायात संचालन हुन सकेको छैन। हवाइ उडान पनि असोज ५ बाट नै सुरु हुनेछन्।...