Thursday, May 21[email protected]
Shadow

प्रदेश र स्थनीय सरकार को सहयोगमा रौतहटमा PCR LAB स्थापना

असोज-१ रौतहट

पवन राज गुप्ता

परदेस न.२ को रौतहट जिल्लामा परदेस र स्थनीय सरकार को सहोगयमा Pcr lab स्थापना गरिएको छ।

गौर जिल्ला अस्पताल मा PCR LAB को प्रदेश न.२ का समाजिक विकास मन्त्री माननीय नबलकिशोर शाह ज्यु बाट समुद्‍घाटन भएको छ।।

कार्यक्रम मा परदेस न२ का भौतिक तथा पूर्वाधार मन्त्री माननीय डिंपल झा र रौतहट जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव र गौर अस्पताल को अद्यक्ष शेख जमशेद र वीविहन स्थनीय तह को प्रमुखहरु को उपस्तिथि थियो।।

गौर अस्पतालमा स्थानीय तहको सहयोगमा समेत RT-PCR Lab स्थापना गरि संचालनमा ल्याउने निर्णय पश्‍चात आइसोलेशन सेन्टर, RT-PCR Lab संचालन एवं व्यवस्थापनका लागि हालसम्म जिल्लाका १३ वटा स्थानीय तह (माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा, राजपुर) ले रु. ५ लाखका दरले सहयोग रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको र आज मिति २०७७/०६/०२ गतेका दिन गौर अस्पतालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको एकीकृत प्रयासवाट PCR Lab संचालनमा आएको छ।।

Leave a Reply

Your email address will not be published.