Thursday, May 21[email protected]
Shadow

सुरु हुदै छ दुबई मा क्रिकेट को महासंग्रम iplt-20 2020

 

असोज-२ रौतहट

 

पवन राज गुप्ता

आज देखी दुबई मा सुरु हुदै छ क्रिकेट को महासनग्राम IPL -13(Indian premier league) 2020 क्रिकेट टूर्नामेन्ट।।

करोना(कोविद)-१९ को करण ले गर्दा यसपाली भारत मा टूर्नामेट रद्द गरेर दुबई मा हुदै छ।।

यसपाली टूर्नामेट को स्पॉन्सर ड्रीम इलेवन गर्दे छ।।

यो टूर्नामेटमा मुम्बई इंडियन्स, चेनई सुपर किंग, कोलकाता नाइट राइडर्स, रॉयल चैलेंजर बैंगलोर, दिल्ली दरेदेवील्स, सनराइजर हैदराबाद, राजस्थान रॉयल, र किंग इलेवन पंजाब गरी जम्मा ८वाटा टीम सहभगिता हुने छ।।

नेपाल क्रिकेट टीम को सनदीप लामिच्छने दिल्ली दरेदेवील्स बाट खेलने हो।।

आज पहिलो मैच मुम्बई इंडियन्स र चेनई सुपर किंग बीच हुने छ।।

Leave a Reply

Your email address will not be published.