Thursday, May 21[email protected]
Shadow

रौतहट चैरिटेबल कमिटी द्वारा करोंना पीड़ित लाई राहत बितरण

असोज ५
रौतहट

पवन राज गुप्ता

१५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ किलो खाने तोरिको तेल को दर छतवना मुसहर बस्ती मा २५ परिवार लाई राहत वितरण गरिएको छ। देश  करोंना कोविद-१९ माहमारी को कारण लँकडाउनमा रहेको समय देखि नै राहत वितरण यस संस्थाले आएको छ। हालसम्म राहत वितरण गरिएको जिल्ला सप्तरी, महोतरी, सर्लाही र रौतहटमा राहत वितरण गरिएको छ। रौतहटको हरेक गाउँ मध्ये माधवनारायण, मतसरी,पचरुखी, मुसहर बस्ती छतौना र सरूआठा गरि ४००। बोरा राहत वितरण गरिएको छ।

यस वितरणमा संलग्न यस संस्थाका संस्थापक गौरव ठाकुर, अध्यक्ष अमित पान्डे, उपाध्यक्ष राहुल मिश्रा, सचिव विवेक यादव,कार्यअध्यक्ष सुजाता कुमारी झा र सहयोगी प्रिन्स मिश्रा द्वारा आज राहत वितरण सम्पन्न भएको छ ।

स्वास्थ्य लगायतका विभिन्न समस्या सहयोग गर्ने यस संस्थाका संस्थापक ऑस्ट्रेलिया निवासी गौरव ठाकुर ले जानकारी गराउनु भयो।

देश लँकडाउनका कारण मुसहर बस्तीमा रहेका विद्यार्थीहरुलाई भोलिदेखि फ्रीमा अर्थात ( सितैमा ) कोचिङ्ग समेत सन्चालन गर्ने उपाध्यक्ष राहुल मिश्राले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published.