

असोज -१
पवन राज गुप्ता
जनकपुर-जयनगर चलने रेल शुक्रबार जनकपुरधाम स्टेशन आइपुगेको छ।
नेपाल राष्ट्रीय झण्डाको रंग मा रेल तयार गरिएको छ।
रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर पुगेको छ।
रेल हेर्न मानिसहरु एकदम उत्साहित देखीएको छ।।
