Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

“We be the change” – An idea, changing the fate of hundreds and thousands: CharitAble

“We be the change” – An idea, changing the fate of hundreds and thousands: CharitAble

खेलकुद
Pawan raj gupta CharitAble is a charity camping feeding the needy people in different districts. We are a group of youths from different places in Nepal. The group is led by Gaurav Kumar Thakur aka GK Thakur along with the active members like Amit Pandey, Rahul Mishra, Bibek Yadav, Ashiqui Jha, Saurav Jha, Shreya Mishra, Soni Thakur and Ananya Gupta. We are working in from our level as a team to bring positive change in society. Starting just a few weeks back, we have already successfully run our camping in 6 different districts feeding over 200 needy families. “CharitAble is an evolving idea that believes in resource sharing in hard times like this pandemic”, says CharitAble President Mr. Amit Pandey from Mahottari. He adds if CharitAble singly-handled could uphold 200 families in ...
पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार २०२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार २०२ संक्रमित थपिए

व्यानर न्यूज, समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप १२०१ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १०१७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका संक्रमितसँगै हालसम्मका कुल ५३१२० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ८५२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७५२४ पुगेको छ । ...
ट्रिनबागो नाईट राइडर्स लाई चौथो पटक सीपीएल उपाधि

ट्रिनबागो नाईट राइडर्स लाई चौथो पटक सीपीएल उपाधि

खेलकुद
भद्र 25 पवन राज गुप्ता क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ। ब्रेन लारा रंगशालामा बिहीबार राती भएको खेलमा ट्रिनबागोले सेन्ट लुसिया जोक्सलाई ८ विकेटले पराजित गर्दै चौँथो पटक उपाधिमाथि कब्जा जमाएको हो। टस जितेर फिल्डिङ रोजेपछि ट्रिनबागोलाई सेन्ट जोक्सले जितका लागि १५५ रनको लक्ष्य दिएको थियो। ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाउँदै सो लक्ष्य हासिल गरे। उपाधि दिलाउने क्रममा ट्रिनबागोका लागि लेन्डल सिमोन्सले ८४ रनको आक्रामक पारी खेले। ओपनर सिमोन्सले ४९ बलमा ४ छक्का र ८ चौका हिर्काए। त्यस्तै डरेन ब्राभोले नटआउट ५८ रनको योगदान गरे।  पहिलो ब्याटिङ  गर्दे  2 विकेट  को छति माा 147 रन  बनाए ।। ससेंट् लुसियाका लागि सर्वाधिक रन आन्द्रे फ्लेचरले बनाए। उनले २७ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मद्दतमा ३९ रन बनाए। त्यस्तै मार्क देयलले २९ र नाजिबु...
अहिलसम्मकै धेरै संक्रमित भेटिए काठमाडौं उपत्यकामा

अहिलसम्मकै धेरै संक्रमित भेटिए काठमाडौं उपत्यकामा

विचार, व्यानर न्यूज, समाचार
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६९६ जना कोभिड १९ संक्रमित शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेका छन् । शुक्रबार नेपालमा कोभिड–१९ का १४५४ संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै कुल संक्रमित ५१९१९ पुगेको छ । पहिलो संक्रमित फेला परेको करिब सात महिनापछि कुल संक्रमित नाघेको हो । पछिल्लो चौबीस घण्टामा ९७२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यो संख्यासँगै संक्रमणमुक्त हुने ३६६७२ पुगेको छ । संक्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४९२५ जनामा संक्रमण सक्रिय रहेको जनाएको छ । आइसोलेसनमा १४९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् भने पाँचजनाको मृत्युसहित कुल संख्या ३२२ रहेको छ । पछिल्लो चौबीस घण्टामा पाँचजनाको ज्यान गएको छ ।...
दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

उद्योग, विचार, विजनेश, व्यानर न्यूज, समाचार, सूचना प्रविधि
काठमाडौं । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताउनसुभयो । उहाँले लकडाउनकै समयमा पनि अपव...