Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

इशनाथ नगरपालिका मा चौथो नागरसभा सम्पन्न।।

इशनाथ नगरपालिका मा चौथो नागरसभा सम्पन्न।।

खेलकुद
,२५ भदौ। पवन राज गुप्ता रौतहटको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रम दिप प्रज्योलन गरि नगर सभाका खुल्ला सत्र सुरु भएको थियो। हिजो बुधबार आयोजित नगर सभा कार्यक्रम बीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा नगरपालिकाको चौथो नगरसभा भव्याताका साथ सम्पन्न भएको हो । नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि ईशनाथ नगरपालिकाले आफना चौथो नगरसभाबाट ३८ करोड ५० हजार ५७० रुपैया बजेट पारित गरेको छ ।...
Reliance Finances Inks deal with F1Soft

Reliance Finances Inks deal with F1Soft

बैंक तथा बीमा, विजनेश, व्यानर न्यूज, समाचार
Kathmandu / Reliance Finance and has signed an agreement with F1Soft International for the execution of mobile banking application. The signing ceremony took place in the presence of Anil Shrestha, CEO, Keshab Prasad Khanal, and Senior Manager from Reliance Finance. Subash Sharma, CEO represented F1Soft International. “We are glad to collaborate with Reliance Finance for the first time. We are committed to providing our partners excellent product and services,” shared Subash Sharma, CEO of F1Soft International. F1Soft International’s core focus is on developing transaction banking products and FinTech (Financial Technology) since 2004. The company is a pioneer in mobile banking and mobile financial services in Nepal and leads the market with almost 95 percent of Nepal’s banking and f...
साउथ एसियन कन्ट्रिज एसएमई फोरमले मनायो वल्र्ड एसएमई दिवस

साउथ एसियन कन्ट्रिज एसएमई फोरमले मनायो वल्र्ड एसएमई दिवस

उद्योग, समाचार
काठमाडौं । विश्वस्तरमा मनाइने साना तथा मझौला व्यवसाय दिवस ९जुन २७० को अवसरमा साउथ एसियन कन्ट्रिज एसएमई फोरमले समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुमा हार्दिक शुभ–कामना व्यक्त गरेको छ । पाश्चात्य मुलुकहरुमा साना तथा मझौला व्यवसाय९एसएमई० भन्ने गरिएता पनि दक्षिण एशियाली मुलुकहरुको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको फोरमका अध्यक्ष सुरेश प्रधानले बताउनुभयो । यस्तै उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष विश्व एसएमई दिवसका रुपमा मनाइने गरेको सन्दर्भमा यस वर्ष पनि जुन २७ तारिख मनाइने भएको छ । यस दिन नेपाल लगायत सबै जसो देशमा लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु तथा साना उद्यमीहरुलाई फोरमले बधाई तथा शुभ–कामना व्यक्त गरेको छ । कोभिड–१९ क...
साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

उद्योग, विजनेश
काठमाडौं । विश्वव्यापी रुपमा मनाइन लागेको साना तथा मझौला व्यवसाय दिवसको अवसरमा मुलुकभरका समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले शुभ–कामना व्यक्त गरेको छ । जुन २७ तारिख अर्थात २०७७ असार १३ गते विश्वव्यापी रुपमो साना तथा मझौला व्यवसाय दिवसका रुपमा मनाइदै आइएको छ । अरु मुलुकमा साना तथा मझौला व्यवसाय (एसएमई) भन्ने गरिएतापनि नेपालको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको भन्दै महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले यस्ता उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष वल्र्ड एसएमई डे को रुपमा मनाइने गरिएको बताउनुभयो । यसै सन्दर्भमा जुन २७ तारिखका दिन नेपालमा पनि लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु ...
ललितकला पुरस्कार घोषणा

ललितकला पुरस्कार घोषणा

समाचार, साहित्य
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले हरेक वर्ष गर्दै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ कोरोना भाइरसका कारण रोकिएको छ । वैशाख २ गते देखि सञ्चालन गर्ने भनिएको उक्त प्रदर्शनी कोरोना भाइरस (कोभिड–१९) को कारण भएको बन्दाबन्दीले रोकिएको (नाफा) ले जनाएको हो । प्रदर्शनी गर्न सम्भव नभएको हुँदा हाल वैकल्पिक (अनलाइन वा अन्य) माध्यमबाट प्रदर्शनी गर्ने विषयमा छलफलसमेत भइरहेको प्रज्ञा प्रतिष्ठानका कुलपति केके कार्मचार्यले बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको हो । राष्ट्रिय ललितकला प्रदर्शनीका लागि संकलन भएका कलाकृतिहरुलाई पुरस्कृत गर्नका लागि कलाकृतिको मूल्याङ्कन भइसकेको हुँदा पुरस्कृत कलाकारहरु तथा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार सार्वजनिक गरेको हो । जसमा एक लाख राशीको राष्ट्रिय ...