Thursday, July 30[email protected]
Shadow

विस्व पर्यटन दिवस को अवसरमा राजदेवी मन्दिरमा सरसफाई तथा बृक्षारोपन कार्यक्रम सम्पन्न

असोज-११

रौतहट

Shubhasamchar.com

पवन राज गुप्ता

विश्व पर्यटन दिवस 2020 को अवसरमा ” भिजिट मधेस ” प्रदेस नम्बर 2 ले रौतहटमा अवस्थित एतिहासिक, धार्मिक धरोहर राजदेवी माताको मन्दिर र प्राङ्गणको सरसफाइ गरी बृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ्।
सो कार्यक्रममा भिजिट मधेश प्रदेश २ का संयोजक नवीन कुमार सिंह , नेपाल कम्युनिस्ट पार्टी रौतहट का युवा रौशन झा, शम्भु सिंघ, यूवा नेता रणधीर सिंह र शिक्षक, युवा, पत्रकार, समाजसेवी, सशस्त्र प्रहरी नेपाल, नगर प्रहरी राजदेवी, राजदेवी नपा सरसफाई शाखा लगायतका कर्मचारी हरु सहभागी थियो।
सो कार्यक्रम राजदेवी नगरपलिका को सहकार्य मा भएको थिए।
#VisitMadhesh
#clean_Madhesh

Leave a Reply

Your email address will not be published.