Friday, July 31[email protected]
Shadow

समाचार

जनता समाजवादी पार्टी नेपाल सधैभरी अग्रगमनको पक्षमा : अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टी नेपाल सधैभरी अग्रगमनको पक्षमा : अध्यक्ष ठाकुर

व्यानर न्यूज, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए । तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन ।’ ठाकुरले अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उल्लेख गरे। ‘संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भया े। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न,’ उनले भने । ओली सरकारविरूद्ध जसपा आन्दोलित रहेको भन्दै आफूहरु सँगै रहेको उनले बताए ....
दुर्गाभगवती गा. पा अन्तर्गत पर्ने सबै विधालयमा १-५सम्मका बिद्यार्थी हरु लाई पढ़ने सामग्री तथा लुगा बितरण।

दुर्गाभगवती गा. पा अन्तर्गत पर्ने सबै विधालयमा १-५सम्मका बिद्यार्थी हरु लाई पढ़ने सामग्री तथा लुगा बितरण।

समाचार
पवन राज गुप्ता रौतहट ,२० पुस।   देशमा पहिलो पटक सामुदायिक विद्यालयका १ देखि ५ कक्षा सम्मका पढ्ने विद्यार्थीहरुलाइ ‘समता रणनिती कार्यक्रम’ अन्तर्गत संबंधित समाग्री वितरण कार्यक्रम विच आज सोमबार सो वर्गमा पर्ने विद्यार्थीलाई हस्तान्तरण गरिएको छ। दुर्गा भगवती गाउँपालिकाद्धारा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा आयोजित विशेष कार्यक्रममा पालिका अन्तर्गतका १७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुलाई जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादव ,नेपाली काङ्ग्रेस रौतहटको सभापति एवं संविधान सभाअ सदस्य कृष्णप्रसाद यादव तथा पालिका अध्यक्ष अरुण साहको संयुक्त करकलमबाट शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिइएको हुन। “समता रणनिती कार्यक्रम” र पालिकाको सहयोगमा शैक्षिक सामग्रीहरु खरिद गरि पालिका को अध्यक्ष अरुण साह सम्बोधन गर्दै भने अभिभावको कमिले सामुदायिक विद्यालय जोगिनु पर्न...
अबको बिकल्प जसपा : महन्थ ठाकुर

अबको बिकल्प जसपा : महन्थ ठाकुर

व्यानर न्यूज, समाचार
    पुस १७, काठमाडौं । नेकपाले जनमतको कदर नगरि आफ्नो पुणर् बहुमत रहेको सरकार बिघठन गरि देशमाथि आर्थिक भार थप्ने काम गरेको र नेपाली काँग्रेस पनि बिगतमा आफ्नै सरकार आफै ढालेकोले त्यस्ता असक्षम दलहरुको बिकल्पमा जनता समाजवादी पार्टी (जसपा) नै रहेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन । देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको ठाकुरल बताए । शुक्रबार जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् ।...
अन्तर्राष्ट्रिय मिडियाको भाष्य : नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैछ !

अन्तर्राष्ट्रिय मिडियाको भाष्य : नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैछ !

व्यानर न्यूज, समाचार
पुस १७, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणले अन्तराष्ट्रिय सञ्चार माध्यममा निकै प्राथमिकता पायो । विश्वका प्रमुख समाचार एजेन्सीदेखि ठूला अखबारले सो समाचारलाई राम्रै स्थान दिए । केही समय अगाडि भएको चिनियाँ रक्षामन्त्रीको भ्रमणको समयमा भन्दा यसपटक बढी कभरेज भयो । चिनियाँ विदेश मन्त्रालयमा हुने नियमित पत्रकार सम्मलेनमा पनि यी प्रश्नहरु उठे । यसको एउटै कारण हो- भ्रमणको समय र उद्देश्य । कुनै पनि मुलुकमा अनपेक्षित रुपमा राजनीतिक संकट उत्पन्न भयो भने पहिला नै तय भएका भ्रमणसमेत स्थगित गरिन्छन् । तर, चीनले भने राजनीतिक संकटकै बीचमा आफ्ना उच्च अधिकारीलाई नेपाल भ्रमणमा पठायो । अनि भ्रमणको उद्देश्य थियो- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई फुटबाट जोगाउनु । त्यसैले पनि यो घटनाले अन्तराष्ट्रिय सञ्चार माध्यमको ध्यान खिच्नु स्वाभाविकै थियो । भारत...
अनलाइनमार्फत श्रम स्वीकृति भोलिदेखि पुनः सुचारु हुने ।

अनलाइनमार्फत श्रम स्वीकृति भोलिदेखि पुनः सुचारु हुने ।

व्यानर न्यूज, समाचार
पुस १६, काठमाडौं । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो । वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने छ ।...