Monday, July 27[email protected]
Shadow

अबको बिकल्प जसपा : महन्थ ठाकुर

 

 

पुस १७, काठमाडौं । नेकपाले जनमतको कदर नगरि आफ्नो पुणर् बहुमत रहेको सरकार बिघठन गरि देशमाथि आर्थिक भार थप्ने काम गरेको र नेपाली काँग्रेस पनि बिगतमा आफ्नै सरकार आफै ढालेकोले त्यस्ता असक्षम दलहरुको बिकल्पमा जनता समाजवादी पार्टी (जसपा) नै रहेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन । देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको ठाकुरल बताए ।

शुक्रबार जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.