Sunday, November 22[email protected]
Shadow

४१९ जनामा कोरोना संक्रमण पुष्टि

पुस १८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरि ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् भने १८७० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल ५ हजार ७११ संक्रिय संक्रमित छन् भने २१८ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.