Thursday, July 30[email protected]
Shadow

समाचार

गौर नगरपालिकाका मेयर अजय गुप्ता द्वारा गौरमा स्मृति टावर को शिलान्यास

गौर नगरपालिकाका मेयर अजय गुप्ता द्वारा गौरमा स्मृति टावर को शिलान्यास

समाचार
माध-२६ रौतहट पवन राज गुप्ता मधेशी क्रान्ती चौकमा निर्माण हुन लागेको स्मृती टावर्को शिलान्यास गर्नु हुँदै गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता। १ करोडको लागतमा बन्न लागेको सो स्मृती टावरको निर्माण दुई आर्थिक बर्ष भित्र सकिने छ।चालू आर्थिक बर्शको लागि नगरपालिकाले ४० लाख रुपैया बिनियोजन गरेको हो।।।  ...
रौतहटमा जसपा नेपालद्वारा  केपीको  बिरुद्धमा ठुलो जनप्रदर्शन गरियो।

रौतहटमा जसपा नेपालद्वारा केपीको बिरुद्धमा ठुलो जनप्रदर्शन गरियो।

समाचार
अरविन्द कुमार यादव रौतहट ,२३ माघ । अलोकतान्त्रिक ,गैरसंवैधानिक केपि ओलिले कदम चालेको विरुद्धमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रौतहट लगायत देश भरमै आज शुक्रबार जिल्लाको सदरमुकाम स्थित प्रदर्शन गरिएको छ। पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले आफ्नो पार्टीको झगडा समाधान गर्न नसकेको अवस्था महसुस गरे लगत्तै संसद विघटन गरेको थिए सोको विरुद्धमा रौतहटको सदरमुकाम गौरको मधेसी क्रान्ति चौकबाट निस्केको बिरोध प्रदर्शन रैली नगर परिक्रमा गरि धरकन चौकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा युवा नेता एवं जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादवले सम्बोधन गर्दै भने सङघियता बचाउन कुनै कसर पार्टीले बाकी राखेको छैन उनले बताए ।मधेस आन्दोलनले सङघियतालाई ल्याएको उनले भने केपि ओलिले गैरलोकतान्त्रिक कदम चालेकोले अब जनता चुपचाप बसेर देख्ने वाला छैन उपसभापतिले बताए। बिरोध प्रदर्शन रैलीम...
भारतीय राजदूतावासले मनायो ७२औं गणतन्त्र दिवस

भारतीय राजदूतावासले मनायो ७२औं गणतन्त्र दिवस

व्यानर न्यूज, समाचार
  काठमाडौं, माघ १३ । भारतीय राजदूतावासले मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराए । त्यस अवसरमा उनले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । दिवसको अवसरमा राजदूत क्वात्राद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको पनि दूतावासले जनाएको छ । दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको थियो । यस्तै राजदूत क्वात्राले इण्डिया हाउसमा स्वागत समारोहको आयोजना गरे । उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीे मुख्य अतिथिका रुपमा सरिक थिए । समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेक...
युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास। ।

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास। ।

समाचार
अभिमनु कुमार पटेल, रौतहट ०७ माघ। रौतहटमा पहिलो पटक अपांग भएकाहरुको उच्च शिक्षा र सुरक्षित वातावरण सँगै अध्ययन गर्नको लागि सुबिधा सम्पन्न विद्यालयको निर्माण कार्य हुने भएको छ । अपांग भएका व्यक्तिको हकहित तथा सशक्तिकरणको लागि कार्य गर्दै आएका गैर सहकारी संस्था छाँया नेपालको सहकार्यमा जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ६ बसन्तपटी भेडि़याही टोल स्थित विधालयको नवनिर्मित भवन निर्माण हुन लागेको हो। जिल्लाको १८ स्थानीय तहमा आफनो छुटै पहिचान स्थानमा गर्न हाल सम्म सफल हुदै गएको एक मात्र विकसित नमुना नगरको रुपमा परोहा नगरपालिकाका रहेको छ । नेपाल नगरपालिका संघ प्रदेश नं २ का सभापति तथा यस नगरका मेयर शेख वकिलको सकरात्मक सोचले आजको दिनमा चौतर्फी चर्चा सबै क्षेत्रको विकास कार्यहरुको प्रतिपक्षी दलका नेता कार्यकर्ताहरु समेत गर्न बाध्य बनेको छ । विकास कार्यको नमुना उदेश्यले गर्दा पहिलो पटक सुविधा सम...
वर्तमान अवस्था प्रधानमन्त्री केपि ओलिले भ्रष्टाचार र बलात्कारीको बढावा दिएको -मेयर शेख वकील

वर्तमान अवस्था प्रधानमन्त्री केपि ओलिले भ्रष्टाचार र बलात्कारीको बढावा दिएको -मेयर शेख वकील

समाचार
अरविन्द कुमार यादव रौतहट ,३ माघ ।पुस ५ गते प्रधानमन्त्री केपि ओलिले सन्सद विघटन गरेकोमा रौतहटको १८ पालिका लगायत परोहा नगरपालिकामा पनि नेपाली काङ्ग्रेस पार्टीका नगर कार्यसमितिले छुट्टाछुट्टै बिरोध कार्यक्रम गरेको छ। नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय कार्यक्रम घोषणा अनुसार रौतहटका सबै पालिकामा सरकारका मुखिया विरुद्धमा नारावाजी सहित चर्चो विरोध गरिएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने परोहा नगरपालिका स्थिति पोखरीया टोलमा नेपाली काङ्ग्रेस परोहा नगर कार्यसमितिद्वारा अधिनायकवाद कदम चालेको केपि ओलिको विरुद्धमा विरोध रैली तथा विरोध सभा गरिएको थियो। नेपाल तरुण दल रौतहटको पूर्व सभापति एवम् परोहा नगरपालिकाको मेयर शेख वकिलले सम्बोधन गर्दै भने देशलाई नेपाली काङ्ग्रेस पार्टीले पहिला पनि संकटबाट बचाएको थियो आज पनि त्यस्तो भुमिका खेल्न कुनै कदम बाकी रहेको उनले बताए। वर्तमान अवस्था प्...