Thursday, July 30[email protected]
Shadow

समाचार

बाँकेमा दिनहुँ बढ्दै अपराध

बाँकेमा दिनहुँ बढ्दै अपराध

समाचार
बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको हो । विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार, चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अपराधको सङ्ख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दाबी छ । “अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले सङ्ख्या बढेको हुन सक्छ”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भन्नुभयो, “शान्ति सुरक्षा भनेको तथ्याङ्कभन्दा पनि अनुभूत गर्ने कुरा हो ।” प्रहरी उपरीक्षक ओलीले आम नागरिकमा ...
ओपोद्वारा एफ ११ मोबाईल नयाँ रंगमा सार्वजनिक

ओपोद्वारा एफ ११ मोबाईल नयाँ रंगमा सार्वजनिक

विजनेश, समाचार, सूचना प्रविधि
विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा आज सार्वजनिक गरेको छ। यस अघि मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो। यसको मूल्य ३५ हजार ४ सय ९० तोकेको छ। ओपोमा उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि सँधै महत्वको विषय हो । उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथम प्राथमिकता हो। रंगले कुनै न कुनै तवरमा मानिसको ब्यक्तिवको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ ।”, नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ ११ का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ” यस एफ ११ सिरिजक...
जापानमा नेपाली खेलाडीलाई उपाधि

जापानमा नेपाली खेलाडीलाई उपाधि

खेलकुद, समाचार
टोकियो । नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन्। टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन्।पछिल्लो समय किक बक्सिंगमा निरन्तर जित हात पार्दै आएका अविरल जापानमा हिमालयन चितुवाको नामले परिचित छन्। जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायिक खेल खेल्दै आएका अबिरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने गर्दछन्। आफुले जितेका प्रतिस्पर्धा मध्येकै ठूलो जित हात पारेका अबिरलले खेलको रिंग भित्रबाटै उपस्थित सयौं जापानी नागरिकहरूलाइ नेपाल भ्रमणको निम्तो दिदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे। पहिलो राउण्डमा जापानकै च्याम्पियन बनिसकेका बक्सरलाई पहिलो राउण्डमै सोझो सेटमा मैदान ढालेर नेपाली झण्डा फहराउँदै अबिरल...
रुपन्देही सुपरलिग क्रिकेट, एमसीसी २२ रनले विजयी

रुपन्देही सुपरलिग क्रिकेट, एमसीसी २२ रनले विजयी

खेलकुद, समाचार
भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत सोमबार भएको खेलमा मेलवोर्न क्रिकेट क्लब एमसीसीले शिवशक्ति क्रिकेट क्लबलाई २२ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको एमसीसीले ४८ दशमलव १ ओभर सबै विकेट गुमाउदै १५२ रन बनाएको थियो। १५२ रनको लक्ष्य पाएको शिवशक्तिले लक्ष्य पु(याउन नसकेपछि २२ रनबाट हार व्योहोर्नु प¥यो। शिवशक्तिले ४५ दशमलव १ ओभरमा अलआउट हुदै १३० रन मात्र बनाएको थियो। जितका लागि एमसीसीका शिव मौर्यले सार्वधिक ६२ बलमा ४० रन बनाए। यस्तै मन्दिप खत्रीले १९, रमेश कुर्मीले १६ एवं रोशन थामी र इकलाख अहमदले १५ रनको योगदान गरे। बलिङ तर्फ शिवशक्तिका दुर्गेश कुर्मीले ४, अमरसिंह रौटेला,विष्णु कटेरियाले २–२ र सुवास वि।क।, कृष्ण कार्कीले १–१ विकेट लिए। दोस्रो पारीमा खेल्दै शिवशक्तिका अमर रौटेलाले सार्वधिक ४० रन, विष्णु कटरियाले २२, कृष्ण कार्कीले १४ र सुवास वि।क।...
महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

खेलकुद, समाचार
काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब पहिलो जितसँगै क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ विभागीय टोलीद्वय एपिएफ र आर्मी राजधानीमा जारी पाँचौं आरबिबी पुरुषरमहिला क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार पुरुषतर्फ हेल्प नेपालले बुद्ध टोललाई ३–० को सोझो सेटमा हराउँदै समूह ‘डी’ को विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको हो। दुई टोली मात्र रहेको यस समूहबाट हेल्प नेपाल समूहविजेता बन्दा बुद्ध टोली हारका बावजुद उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो। हेल्प नेपालले बुद्ध टोल युवा भलिबल क्लबविरुद्ध पहिलो सेटमा २५–१० को स्कोर बनाउँदा दोस्रो सेटमा २५–१५ र तेस्रो सेटमा २५–११ को स्कोर निकालेको हो। आइतबारको पहिलो खेलमा पुरुषतर्फ समूह ‘सी’ को मणिमुकुन्द भलिबल क्लबले पार्वती भलिबल क्लबबाट वाकओभर प्राप्त ग(यो। एउटा टोली प्रतियोगिता...