सर्वोच्च अदालत बार एशोसिएसनमा लोकतान्त्रिक समुहको दुई तिहाइको वर्चश्व
सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय प्राप्त गरेको छ ।
लोकतान्त्रिक समहुबाट पुणर्मान शाक्य अध्यक्ष, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष बिनोद कार्कीले विजय भएको छ । उपाध्यक्ष भने प्रगतिशिल समुहका मुकुन्दप्रसाद पौडेल निर्वाचित भएका छन् । सर्वोच्च बारमा प्रजातान्त्रिक समुहबाट वरिष्ठ अधिवक्ता शाक्य र प्रगतिशिलबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनालको समुह प्रतिस्पर्धामा थिए ।...
