Tuesday, July 28[email protected]
Shadow

व्यानर न्यूज

पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार २०२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार २०२ संक्रमित थपिए

व्यानर न्यूज, समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप १२०१ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १०१७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका संक्रमितसँगै हालसम्मका कुल ५३१२० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ८५२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७५२४ पुगेको छ । ...
अहिलसम्मकै धेरै संक्रमित भेटिए काठमाडौं उपत्यकामा

अहिलसम्मकै धेरै संक्रमित भेटिए काठमाडौं उपत्यकामा

विचार, व्यानर न्यूज, समाचार
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६९६ जना कोभिड १९ संक्रमित शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना रहेका छन् । शुक्रबार नेपालमा कोभिड–१९ का १४५४ संक्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै कुल संक्रमित ५१९१९ पुगेको छ । पहिलो संक्रमित फेला परेको करिब सात महिनापछि कुल संक्रमित नाघेको हो । पछिल्लो चौबीस घण्टामा ९७२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यो संख्यासँगै संक्रमणमुक्त हुने ३६६७२ पुगेको छ । संक्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४९२५ जनामा संक्रमण सक्रिय रहेको जनाएको छ । आइसोलेसनमा १४९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् भने पाँचजनाको मृत्युसहित कुल संख्या ३२२ रहेको छ । पछिल्लो चौबीस घण्टामा पाँचजनाको ज्यान गएको छ ।...
दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

उद्योग, विचार, विजनेश, व्यानर न्यूज, समाचार, सूचना प्रविधि
काठमाडौं । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताउनसुभयो । उहाँले लकडाउनकै समयमा पनि अपव...
Reliance Finances Inks deal with F1Soft

Reliance Finances Inks deal with F1Soft

बैंक तथा बीमा, विजनेश, व्यानर न्यूज, समाचार
Kathmandu / Reliance Finance and has signed an agreement with F1Soft International for the execution of mobile banking application. The signing ceremony took place in the presence of Anil Shrestha, CEO, Keshab Prasad Khanal, and Senior Manager from Reliance Finance. Subash Sharma, CEO represented F1Soft International. “We are glad to collaborate with Reliance Finance for the first time. We are committed to providing our partners excellent product and services,” shared Subash Sharma, CEO of F1Soft International. F1Soft International’s core focus is on developing transaction banking products and FinTech (Financial Technology) since 2004. The company is a pioneer in mobile banking and mobile financial services in Nepal and leads the market with almost 95 percent of Nepal’s banking and f...
साना उद्योगहरुका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

साना उद्योगहरुका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

उद्योग, व्यानर न्यूज, समाचार
काठमाडौं । कोरोनाबाट प्रताडित लघु, घरेलु तथा साना उद्योगहरुका लागि राहत प्याकेज तथा कार्यक्रमका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले यस्ता उद्यमीले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्ष भित्रमा तिर्न सकिने व्यवस्था गर्न आग्रह गर्दै कोरोना भाइरस संक्रमणको अवधिभरको बैंक ब्याज तथा हर्जाना मिनाह गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको हो । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले लकडाउनपछि खुल्ने उद्योगहरुलाई चालु पूँजीको आवश्यकता पर्नसक्ने भएकाले कर्जा लिएका उद्यमीहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण पुर्नकर्जाको व्यवस्था गर्दै विगतमा कर्जा नलिएका उद्यमीहरुलाई बढीमा दुई प्रतिशत ब्याजमा सहुलियत दरमा चुक्ता पूँजीको कम्तिमा ७० प्रतिशितसम्म कर्जा उपलव्ध गराउने व्यवस्था हुनुपर्ने बताउनुभयो । विद्यमान बैंक कर्जा प्रवाह...