Monday, July 27[email protected]
Shadow

व्यानर न्यूज

हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

व्यानर न्यूज
 हार्दिक बधाई तथा शुभकामना भारतको स्वतन्त्रता दिवसका उपलक्ष्यमा भारतीय नागरिक लगायत सबैप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप बलियो र प्रगाढ बनोस् भन्ने शुभेच्छसमेत प्रकट गर्दछु । मुकेशकुमार झा अध्यक्ष राष्ट्रिय युवा संघ, नेपाल
नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौँ  । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभयो । कार्यवाहक राजदूत अजय कुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो । नेपालस्थित भारतीय दूतावासले आतबार विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७१औँं गणतन्त्र दिवस मनाएको छ । लैनचौरस्थित दूतावासमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै गणतन्त्र दिवस समारोहको आरम्भ गर्नुभयो । त्यस अवसरमा कार्यवाहक राजदूतले एकजना विरङ्गना नारी,...
‘नारायणगोपालसँग मैले गीत गाइनँ’

‘नारायणगोपालसँग मैले गीत गाइनँ’

अन्तरवार्ता, व्यानर न्यूज
नेपाली संगीत क्षेत्रकी एक हस्ती शान्ति ठटालको जन्म भारत, दार्जिलिङस्थित चोक बजारमा भएको हो, ४ अप्रिल १९३८ मा, बाबु मनुसिंह ठटाल र आमा चन्द्रमायाको कोखबाट। उनका पिता आर्य समाजी थिए। त्यसैले शान्तिले सानैदेखि भजन–कीर्तन गाउँथिन्। उनी भन्छिन्, ‘हाम्रो परिवारका सम्पूर्ण सदस्यलाई कला र संगीतका बारेमा केही न केही ज्ञान थियो, तर यो क्षेत्रमा पूर्ण रूपमा लाग्ने म मात्रै हुँ। आर्य समाजकी छोरी भएर नाचगानमा हिँड्दा गाउँ–समाजले विरोध ग¥यो। त्यसैले बहिनीलाई नृत्यबाट छुटाइयो, मलाई भजन मात्र गाउने अनुमति मिल्यो। तर गीत–संगीतप्रतिको लगावका कारण यस क्षेत्रमा लागिरहेँ।’ आफ्नो घरमा रेडियो नभएकाले उनले छिमेकीको घरमा गएर भारतीय गायिका लता मंगेशकर, नूरजहाँका गीत सुन्थिन् र जस्ताको तस्तै गाउने कोसिस गर्थिन्। उनको स्वर तथा संगीत रहेका दुई सयभन्दा बढी नेपाली भाषाका गीत छन्। उनलाई २०७४ मा पोखराको हार्मोनी ९गायिकाह...