‘छोरीलाई अनिवार्य १२ कक्षा’
नेकपाको ११ बुँदे आचारसंहिताः कसैलाई पनि तँ भन्न नपाइने, महिनामा एक दिन वनभोज
कर्मचारीले १०(५ को ड्युटीमात्रै गरेर पुग्दैनः मन्त्री भट्ट
सभामुख र उपसभामुखमध्ये एकमा कांग्रेसको दाबी
रेड पाण्डाको छालासहित ३ जना पक्राउ
नेपालका क्यान्सरपीडित बालबालिकाका लागि बेलायतबाट ु१९ हजार पाउण्डु सहयोग
धनुषाको जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीको सानैमा विवाह गरिदिने चलन छ। त्यसकारण त्यहाँका छात्रा मुस्किलले कक्षा १० सम्म पुग्छन्। बालिकारकिशोरी उमेरमै विवाह गरिदिने कारण उनीहरू बीचमै पढाइ छाड्न बाध्य हुन्छन्। स्कुलभित्र पनि लैंगिक हिंसा हुने गर्छ।
यिनै विषयमा केन्द्रित रहेर नागरिकर्मी रूबी रौनियारले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग गरेको संवादको सम्पादित अंशस् जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीहरूलाई सानैमा विवाह गरिदिने चलन रहेछ, जसले गर्दा उनीहरूले बीचमै पढाइ छाड्नुपर्ने अवस्था पाइयो। यस...
