Tuesday, July 28[email protected]
Shadow

विजनेश

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी, कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्छ

उद्योग, विचार, विजनेश, व्यानर न्यूज, समाचार, सूचना प्रविधि
काठमाडौं । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताउनसुभयो । उहाँले लकडाउनकै समयमा पनि अपव...
Reliance Finances Inks deal with F1Soft

Reliance Finances Inks deal with F1Soft

बैंक तथा बीमा, विजनेश, व्यानर न्यूज, समाचार
Kathmandu / Reliance Finance and has signed an agreement with F1Soft International for the execution of mobile banking application. The signing ceremony took place in the presence of Anil Shrestha, CEO, Keshab Prasad Khanal, and Senior Manager from Reliance Finance. Subash Sharma, CEO represented F1Soft International. “We are glad to collaborate with Reliance Finance for the first time. We are committed to providing our partners excellent product and services,” shared Subash Sharma, CEO of F1Soft International. F1Soft International’s core focus is on developing transaction banking products and FinTech (Financial Technology) since 2004. The company is a pioneer in mobile banking and mobile financial services in Nepal and leads the market with almost 95 percent of Nepal’s banking and f...
साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

उद्योग, विजनेश
काठमाडौं । विश्वव्यापी रुपमा मनाइन लागेको साना तथा मझौला व्यवसाय दिवसको अवसरमा मुलुकभरका समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले शुभ–कामना व्यक्त गरेको छ । जुन २७ तारिख अर्थात २०७७ असार १३ गते विश्वव्यापी रुपमो साना तथा मझौला व्यवसाय दिवसका रुपमा मनाइदै आइएको छ । अरु मुलुकमा साना तथा मझौला व्यवसाय (एसएमई) भन्ने गरिएतापनि नेपालको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको भन्दै महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले यस्ता उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष वल्र्ड एसएमई डे को रुपमा मनाइने गरिएको बताउनुभयो । यसै सन्दर्भमा जुन २७ तारिखका दिन नेपालमा पनि लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु ...
महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन मातहतका निकायलाई महासंघको सर्कुलर

महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन मातहतका निकायलाई महासंघको सर्कुलर

उद्योग, विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौं । मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरुलाई सक्रिय बनाएको छ । नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताउनुभयो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नेपालमा देखिन थालेको हुँदा भाइरस संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य भएको महासंघले स्पष्ट पारेको छ । यसका लागि चाहिने स्थानीयस्तरबाट उत्पादित आधारभूत सामग्रीहरु जुटाउन पहल गरी प्रदेश तथा स...
सगरमाथाका आरोहण लागि विना अक्सिजन प्रस्थान

सगरमाथाका आरोहण लागि विना अक्सिजन प्रस्थान

पर्यटन, विजनेश, समाचार
सगरमाथा आरोहीहरु टासिलाक्पा शेर्पा, मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पाले विना अक्सिजन विन्टर एभरेस्ट स्पिड आरोहण गर्न सोमबार सगरमाथा आधार शिविर प्रस्थान गर्नु भएको छ । प्रस्थान गर्नुअघि पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि असमान्य सिजनमा सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न लागिएको टासिलाक्पा शेर्पाले बताउनुभयो । उहाँले आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतिर केन्द्रित गर्न आफूहरुको आरोहणले मद्दत गर्ने अर्का आरोही मिङतेम्बा शेर्पाको दावी छ । उहाँका अनुसार विश्वमा बिरलै रुपमा यस्तो क्लाईविङ (आरोहण) हुने गरेको छ । सन् १९८० मा र सन १९९३ मा विदेशीहरुले यस्तो क्लाईविङ (आरोहण) गरेको पाईन्छ । उनीहरुले झण्डै दुई महिना लगाएर क्लाईविङ (आरोहण) गरेका थिए । तर आफु...