Thursday, July 30[email protected]
Shadow

विजनेश

ओपोद्वारा एफ ११ मोबाईल नयाँ रंगमा सार्वजनिक

ओपोद्वारा एफ ११ मोबाईल नयाँ रंगमा सार्वजनिक

विजनेश, समाचार, सूचना प्रविधि
विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा आज सार्वजनिक गरेको छ। यस अघि मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो। यसको मूल्य ३५ हजार ४ सय ९० तोकेको छ। ओपोमा उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि सँधै महत्वको विषय हो । उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथम प्राथमिकता हो। रंगले कुनै न कुनै तवरमा मानिसको ब्यक्तिवको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ ।”, नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ ११ का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ” यस एफ ११ सिरिजक...
२ करोड नजीक पुग्दै इन्टरनेट प्रयोगकर्ता

२ करोड नजीक पुग्दै इन्टरनेट प्रयोगकर्ता

जीवनशैली, मनोरन्जन, विजनेश, समाचार, सूचना प्रविधि
काठमाडौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड नजिक पुगेको छ । मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको हो । नेपालमा २०५६ सालदेखि जीएसएम मोबाइल र २०५७ देखि मोबाइल इन्टरनेट शुरू भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरण ९एनटीए०ले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांकअनुसार विभिन्न सेवामार्फत इन्टरनेट चलाउने नेपालीको संख्या १ करोड ९४ लाख पुगेको छ । यसमा मोबाइलबाट मात्रै इन्टरनेट चलाउने संख्या १ करोड ६३ लाख ८८ हजार छ । नेपालमा मोबाइलसँगै शुरू भएको मोबाइल डेटा सेवाको बढ्दो प्रतिस्पर्धा, सेवाको व्यापक कभरेज, प्रविधिको विकास लगायत कारण इन्टरनेटको प्रयोग बढेको पाइन्छ । सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ सालदेखि थ्रीजी र २०७३ देखि फोरजीको सेवा शुरू पनि भएको थियो । प्राधिकरणका अनुसार आईएसपीबाट लिएको स...
दूरसञ्चार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन

दूरसञ्चार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन

विजनेश, समाचार, सूचना प्रविधि
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सांगठनिक संरचना परिवर्तन गरेको छ । नयाँ सांगठनिक संरचना लागू भएसँगै प्राधिकरणले केही कर्मचारी पनि थपेको छ । नयाँ संरचना अनुसार महाशाखालाई निर्देशनालय र विभागहरूलाई महाशाखामा रूपान्तरण गरिएको छ । नयाँ सांगठनिक संरचनामा यसअघिको जस्तै दुई जना वरिष्ठ निर्देशक रहनेछन् भने उनीहरूको मातहतमा सात जना निर्देशक रहनेगरी महाशाखाको व्यवस्था गरिएको छ । प्रविधि तथा पूर्वाधार विकास महाशाखालाई प्रविधि तथा पूर्वाधार विकास निर्देशनालयमा रूपान्तरण गरिएको छ भने सो निर्देशनालय अन्तर्गत नियमन महाशाखा, पूर्वाधार महाशाखा र स्तरीकरण महाशाखा राखिएको छ । त्यस्तै प्रशासन तथा अनुमतिपत्र महाशाखालाई निर्देशनालयमा रूपान्तरण गरिएको छ भने सो अन्तर्गत प्रशासन महाशाखा, कानुन तथा अनुमतिपत्र महाशाखा र उपभोक्ता हित संरक्षण महाशाखा राखिएको छ । संरचनामा यसअघिको अनुमतिपत्र र उपभोक्ता वि...
एप्पलको प्राथमिकता क्यामेरामा

एप्पलको प्राथमिकता क्यामेरामा

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
अघिल्लो मंगलवार अर्थात् भदौ २४ गते अमेरिकी प्रविधि कम्पनी एप्पलले आईफोन ११ को सेरिज सार्वजनिक गर्‍यो । उसले सार्वजनिक गरेका यी स्मार्टफोन क्यामेरामा बढी केन्द्रित भएको देखिएका छन् । त्यसो त यो स्मार्टफोनबाट सन्देश पठाउने, एप डाउनलोड गर्ने र भिडियो कल गर्नेजस्ता काम गर्न सकिन्छ । तर एप्पलले यो स्मार्टफोनलाई शक्तिशाली फोटोग्राफी मेशिनको रूपमा विकास गर्न बढी समय तथा लगानी खर्चिएको छ । आईफोन ११ मा क्यामेरालाई दिएको प्राथमिकताले कम्पनी आप्mनो व्यापार विस्तारका लागि क्यामेरामा जोड दिने योजनामा अघि बढेको देखिन्छ । क्यामेरामा सुधार गर्दै प्रतिस्पर्धी चिनियाँ कम्पनी हुवावेई तथा दक्षिण कोरियाली कम्पनी सामसङलाई चुनौती दिन सक्ने अवस्थामा एप्पल पुगेको छ । यद्यपि यी कम्पनीको केही स्मार्टफोनको क्यामेरा आईफोनको भन्दा राम्रो रहेको प्रविधि विश्लेषकहरू बताउँछन् । एप्पलले १०० मिनेटको पत्रकार सम्मेलनमा आफ्नो...
ग्यालेक्सी एस १० लाइट ल्याउँदै सामसुङ

ग्यालेक्सी एस १० लाइट ल्याउँदै सामसुङ

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
दक्षिण कोरिया । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस १० को नयाँ संस्करण ल्याउने योजना बनाइरहेको छ । यो फोन ग्यालेक्सी एस १० लाइट हुन सक्ने र अलि सस्तो हुने अनुमान गरिएको छ । यस फोनमा ४५ वाटको फाष्ट चार्जिङ हुने अपेक्षा गरिएको छ । यसमा ग्यालेक्सी ए९१ मा भएको जस्तै चिप अर्थात् स्न्यापड्र्यागन ८५५ हुन सक्ने अफवाह चलेको छ । फोनमा ८ जीबीको र्‍याम भएपनि यसलाई बढाएर १ सय २८जिबीसम्म पुर्‍याउन सकिनेछ । फोनको मुख्य क्यामरा ४८ एमपीको हुने, १२ एमपीको अल्ट्रा–वाइड लेन्स र ५ एमपीको डेप्थ सेन्सर र जीएसएमएरेना हुन सक्ने बताइएको छ । फोनको अगाडि पट्टीको सेल्फी क्यामरा भने ३२ एमपीको हुन सक्ने छ । ४५ वाटको फाष्ट चार्जिङलाई टेवा दिन मोबाइलमा ४ हजार ५ सय एमएएचको ब्याट्री राखिने अपेक्षा छ । फोनको डिस्प्ले ६ दशमलव ७ इञ्चको हुने अनुमान छ ।...