Tuesday, July 28[email protected]
Shadow

कविता

काडाँहरुलाई फुलाउने प्रयास गर

काडाँहरुलाई फुलाउने प्रयास गर

कविता, विचार, साहित्य
फुलहरु त फुलिरहन्छन् । प्रयास त ति काडाँहरुलाई फुलाउने गर हाँस्नेहरु त हाँसिरहन्छन् । प्रयास त ति रुनेहरुलाई हसाउने गर पढ्नेहरु त पढिरहन्छन् । प्रयास त ति नपढ्नेहरुलाई पढाउने गर मर्नु त छदै छ दुई दिनको जिन्दगीमा । प्रयास त यो देशका लागि केही गरेर मर