
फुलहरु त फुलिरहन्छन् ।
प्रयास त ति काडाँहरुलाई फुलाउने गर
हाँस्नेहरु त हाँसिरहन्छन् ।
प्रयास त ति रुनेहरुलाई हसाउने गर
पढ्नेहरु त पढिरहन्छन् ।
प्रयास त ति नपढ्नेहरुलाई पढाउने गर
मर्नु त छदै छ दुई दिनको जिन्दगीमा ।
प्रयास त यो देशका लागि केही गरेर मर
