Tuesday, July 28[email protected]
Shadow

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको बिशाल प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडौंमा बिशाल प्रदर्शन गरेको छ ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.