Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

कर्जाको ब्याज घटेकाले व्यवसायीहरु लाभान्वित हुने अवस्था आएको छ

कर्जाको ब्याज घटेकाले व्यवसायीहरु लाभान्वित हुने अवस्था आएको छ

विचार
  चिन्तामणी शिवाकोटी यतिबेला मुलुकमा आर्थिक सुधार भइरहेको छ । वित्तीय स्थायित्व र समग्र अर्थतन्त्र सकारात्मक रुपमा अघि बढिरहेको छ । यस कारण आज मुलुकले राम्रो आर्थिक वृद्धि प्राप्त गर्न सकिरहेको छ । मूल्यवृद्धिलाई पनि ६ प्रतिशतको हाराहारीमा राख्न सम्भव भएको छ । ब्याजदर पनि गत वर्षको तुलनमा स्थिर भएको छ । अहिले निक्षेपमा अलिकति ब्याज बढेको र कर्जामा घटेको हुनाले हाम्रा व्यवसायीहरु पनि लाभान्वित भएको अवस्था छ । व्यवसायिक वातावरणमा पनि बन्दै गइरहेको छ । पुनःनिर्माणका कामहरुले तिब्र रुपमा गति लिइरहेका छन । मानिसहरु विदेश जान भन्दा मुलुकमै केही गर्नुपर्छ भनेर कर्जा लिन बैंकतर्फ जान थालेका छन् । बैंकमा कर्जा दिन लगानीयोग्य रकम अभाव कम भएको छ । दीर्धकालका लागि यो अत्यन्तै राम्रो कुरा हो । अब हाम्रा सामु ठुला पुर्वाधारमा कसरी पूँजी जुटाउने भन्ने चुनौती थपिएको छ । सरकारले वास्तवमै मु...
शैक्षिक सामग्री र झोला पाए चेपाङ समुदायका विद्यार्थीले

शैक्षिक सामग्री र झोला पाए चेपाङ समुदायका विद्यार्थीले

जीवनशैली, विजनेश, समाचार
चितवन । चेपाङ समुदायका विद्यार्थीले पनि शैक्षिक सामग्री र झोला पाएका छन् । चितवनस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका ५२ जान चेपाङ समुदायका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नं. ६ आधामारमा रहेको सो विद्यालयका चेपाङ समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कक्षा १ देखि ५ सम्म १२० जना विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा गरिबी र अभावका कारण ५० प्रतिशत चेपाङ बालबालिकाहरु नियमित विद्यालय आउन सक्दैनन् । इच्छाकामना गाउँपालिका अधिकांश चेपाङ विद्यार्थीहरु विद्यालय भर्ना भएपनि नियमित विद्यालय जानेक्रम अत्यन्त न्यून रहेको विद्यालयका प्रधान अध्यापक बुद्धिमान चेपाङले बताउनुभयो । कार्यक्रममा देविभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र चेपाङले चेपाङ बालबालिकाहरु विद्यालयमा १२० जना विद्यार्थी रहेपनि नियमित रुपमा ६० जना...
स्मरण–शक्तिको  वैज्ञानिकपक्ष

स्मरण–शक्तिको वैज्ञानिकपक्ष

विचार, समाचार
डा। लक्ष्मीकुमार पराजुली मानव शरीरका विभिन्न अंगमध्ये मस्तिष्कको विशेष महत्व छ भन्दा अतिशयोक्ति नहोला। शरीरको कूल वजनको २ प्रतिशत मात्रै हिस्सा मस्तिष्कले ओगटे पनि लगभग २० प्रतिशत ऊर्जा तथा अक्सिजन यसै अंगका लागि खर्च हुने गर्छ। मस्तिष्कलाई व्यक्तिको सामाजिक पहिचानको केन्द्र मानिने हुँदा कथम्कदाचित् कसैको स्मरण शक्तिमा ठूलो समस्या देखिएमा उसको सामाजिक प्रतिष्ठामै आँच आउने सम्भावना हुन्छ। अझ महत्वपूर्ण कुरा त हाम्रो मस्तिष्कले विगतका अनुभवहरूलाई नै आधार मानेर भविष्यको दैनिक जीवनयापनका रणनीति तय गर्छ। कुनै वयस्क व्यक्तिको दुर्घटना वा अन्य कारण विगतका स्मृति लोप भएका खण्डमा उसको व्यवहार अबोध बालकको जस्तै हुन जान्छ। फलस्वरूप व्यक्तिको दैनिक जीवनमा समेत चुनौती आउन सक्छन्। शिशु जन्मिनुअगावै आमाको गर्भमा रहँदा नै उसको मस्तिष्कका प्रायः कोष बनिसक्ने हुनाले यसको बनोट शरीरका अरू धेरै अंगभन्दा भिन्...
वैदेशिक रोजगार बचतपत्रको महत्व

वैदेशिक रोजगार बचतपत्रको महत्व

विचार, समाचार
नीलम तिम्सिना मुलुकको अर्थतन्त्रलाई निश्चित दिशा दिन अवलम्बन गरिने विभिन्न नीतिमध्ये वित्त नीति र मौद्रिक नीति अत्यन्त महत्वपूर्ण नीति हुन्। सरकारी कर, खर्च, बजेट–घाटा, ऋण र सापटीसँग सम्बन्धित नीति वित्त नीति हो भने मुद्रा, ब्याजदर र कर्जासँग सम्बन्धित नीतिलाई मौद्रिक नीति भनिन्छ। लोककल्याणकारी सरकारले अर्थ–व्यवस्थामा खर्च गर्नुपर्ने क्षेत्र असीमित हुने र खर्चको तुलनामा साधन र स्रोतको उपलब्धता सीमित हुनाले बजेट–घाटा सामान्य मानिन्छ। बजेट–घाटाको पूर्ति सरकारले आन्तरिक र वैदेशिक ऋणका स्रोतबाट गर्ने गर्छ। आन्तरिक ऋणका पनि विभिन्न स्रोत हुन्छन्। केन्द्रीय बंैकबाट अधिविकर्ष, वाणिज्य बैँक तथा वित्तीय संस्थाहरूबाट कर्जा तथा सर्वसाधारण जनतासँग ऋण लिएर सरकारले आन्तरिक ऋणमार्फत बजेट–घाटा पूर्ति गर्छ। नेपाल विकासोन्मुख देश भएकाले यहाँ पनि लोककल्याणकारी सरकारको अवधारणाअनुसार घाटाबजेट सामान्य मानिन्...
सरकार र सहकारी अभियानमा आवश्यकताअनुसारको ऐन संशोधन गर्नुपर्नेमा जोड

सरकार र सहकारी अभियानमा आवश्यकताअनुसारको ऐन संशोधन गर्नुपर्नेमा जोड

कृषि र सहकारी, विजनेश, समाचार
काठमाडौं । सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ । सहकारी ऐन आएको दुई वर्ष नपुग्दै ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको छ । ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझावसमेत पठाएको छ । ऐन संशोधनका लागि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा समेत छलफल सुरु भएको छ । सहकारी ऐन अनुसार सहकारी सञ्चालन गर्न समस्या हुने भन्दै ऐन संशोधनका लागि लबिङ गर्दै आएका छन् ।   कार्यक्रममा बोल्दै सांसद एवम् सहकारी उपसमिति संयोजक घनश्याम खतिवडाले सरकार र सहकारी अभियानको आवश्यकताअनुसार ऐन संशोधन हुन सक्ने बताए । खतिवडाले सहकारीले ठगी गरेको, नाफामा मात्रै केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्ने गरेको र सन्दर्भ व्याजदर कार्यान्वयनमा ध्यान नदिएको बताए । सहकारी कमजोर खम्बाका रुपमा रहेको भन्दै सहकारीलाई न...