Thursday, May 21[email protected]
Shadow

दाङको हापुरेमा ग्लोवल आईएमई बैंकको शाखारहित सेवा

दाङ, पुस ११ । दाङको बबई गाउँपालिका वडा नं. ४ हापुरेमा ग्लोवल आईएमई बैंकको शाखा रहित बैंकिङ् सेवा स्थापना गरिएको छ ।

बैंकको २४३ औं शाखारहित सेवाका रुपमा हापुरेमा शनिबार स्थापना गरिएको हो । शाखारहित बैंकका सञ्चालक राज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख उमङ्ग अधिकारीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि सेवा स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published.