Thursday, May 21[email protected]
Shadow

भारत सरकारद्धारा नेपाललाई ३०६ मिलियन नेपाली रुपैया सहयोग

पौष २३,काठमाण्डौ, भारतिय राजदुताबासको उप प्रमुख सुश्री नमग्या खम्पाले राष्ट्रीय पुर्ननिर्माण प्राधिकरणको प्रमुख श्री सुशिल ज्ञाबालीसंग भेट गर्नुभएको छ 

भेटमा भारत सरकारको सहयोगमा भईरहेको पुर्ननिर्माण कार्य बारे छलफल भएको छ । उक्त अवसरमा सुश्री खम्पाले भूकम्पबाट प्रभावित स्कुलहरुको पुर्ननिर्माण कार्यका लागि ३०६.६ मिलियन नेपाली रुपैया नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.