Monday, July 27[email protected]
Shadow

भोलीदेखि परराष्ट्रमन्त्रीको तीन दिने भारत भ्रमण

पुस २९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहिबार ३ दिने भारत भ्रमणका लाग नयाँ दिल्ली जाँदैछन् । दिल्लीमा रहँदा ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिनुका साथै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ। हरेक दुई वर्षमा हुने आयोगको बैठकमा समग्र दुईपक्षीय एजेण्डाहरूमा छलफल हुन्छ । परराष्ट्र अधिकारीहरूका अनुसार यसपटकको बैठकका लागि ४० भन्दा बढी एजेन्डा तय गरएकिो छ।

Leave a Reply

Your email address will not be published.